Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

अभयपुर सहरको ऐतिहासिक भैरव–कुमारी जात्राको तयारीमा रङ्गरोगन।

Advertisement

अभयपुर सहरको ऐतिहासिक भैरव–कुमारी जात्राको तयारीमा रङ्गरोगन।

दोलखाको /ऐतिहासिक अभयपुर सहरमा पुस्तौँदेखि चलिआएको मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थासँग जोडिएको भैरव–कुमारी जात्रा यस वर्ष पनि विशेष उत्साहका साथ मनाइँदैछ।

आगामी गाई जात्राको भोलिपल्टदेखि पाँच दिनसम्म सञ्चालन हुने भैरव–कुमारी जात्राका लागि कुमारी छैँमा रङ्गरोगन तथा सिँगार–सजावट गरिएको छ। काठमाडौँ भ्याली सर्भिसिङ प्रा.लि.का युवा समाजसेवी प्रोप्राइटर मनोज चाकुबजीको आर्थिक सहयोगमा गरिएको यस कार्यले हाम्रो ऐतिहासिक सम्पदा र मौलिक संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

भैरव–कुमारी जात्रा केवल एउटा पर्व मात्र होइन, यो अभयपुरको इतिहास, आस्था, संस्कृति र पुस्तौँदेखिको परम्पराको जीवन्त धरोहर हो। यस्ता मौलिक जात्रा तथा सम्पदाको संरक्षणमा सबैको साथ, सहयोग र सहभागिता आवश्यक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी।

द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी।

द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी। महेन्द्र श्रेष्ठ / दोलखा दोलख...
दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न

दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न

दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न महेन्द्र श्रेष्ठ दोलखा, १९ असोज । दोलखामा आर्थिक वर्ष २०८२/०८३ मा स...
त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत

त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत

त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत। चरिकोट । गौरीशंकर बहुमुखी क्याम्पसका निमित्त प्रमु...
फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर।

फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर।

फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर। महेन्द्र श्रेष्ठ दोलखा, असोज १६। दोलखाको भीमेश्वर नगरपालिका–२ स्थि...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search