Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

एमाले विधान महाधिवेशनमा दोलखाबाट २४ जना प्रतिनिधि सहभागी!!

Advertisement

दोलखा: नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा दोलखाबाट २४ जना प्रतिनिधि सहभागी हुने भएका छन्। ललितपुरको गोदावरीस्थित सनराइज हलमा भदौ २० देखि २२ गतेसम्म महाधिवेशन आयोजना हुनेछ।

दोलखा जिल्लाबाट जिल्ला कमिटी अध्यक्ष नरबहादुर श्रेष्ठसहित २४ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने एमाले दोलखाले जानकारी दिएको छ।

सहभागी हुने प्रतिनिधिहरूको सूची:

नरबहादुर श्रेष्ठ

ईश्वर चन्द्र पोखरेल

भरतप्रसाद दुलाल

कृष्ण भुजेल

डवल पाण्डे

भरतबहादुर केसी

मित्रबहादुर जिरेल

बालकृष्ण शिवाकोटी

धनबहादुर तमाङ

हर्कमान तमाङ

जिवसराज खड्का

शुभ शेर्पा

ठुला थामी

शान्तिमाया पाख्रिन

कालिका पाठक

उर्मिला थामी

कमला बस्नेत

गोमा केसी

शान्तिकुमारी तमाङ

गायत्री आचार्य

टेकबहादुर घतानी

सुन्दर विश्वकर्मा

दानबहादुर विमली

आधिकारिक जानकारी

पार्टीले जनाएको अनुसार १०औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू नै यही विधान महाधिवेशनका प्रतिनिधि हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search