Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

दुर्घटनामा निधन भएका डोर प्रसाद घिमिरेलाई श्रद्धाञ्जलीसहित अन्तिम बिदाइ

Advertisement

दुर्घटनामा निधन भएका डोर प्रसाद घिमिरेलाई श्रद्धाञ्जलीसहित अन्तिम बिदाइ

रामेछाप — निर्वाचनको जिम्मेवारी पूरा गर्न मतदान केन्द्रतर्फ जाँदै गर्दा रामेछाप नगरपालिका–२ सिरुवारी मा भएको सवारी दुर्घटनामा निधन भएका डोर प्रसाद घिमिरेको आज तामाकोशी नदी किनारस्थित घाटमा धार्मिक विधिअनुसार अन्त्येष्टि सम्पन्न गरिएको छ।

स्वर्गीय घिमिरेको अन्तिम संस्कारमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेताहरू, सुरक्षा निकायका प्रमुखहरू तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। उपस्थित व्यक्तित्वहरूले घाटमै पुगेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए।

जिल्ला प्रशासन र सुरक्षा निकायको सहभागितासहित गरिएको अन्तिम बिदाइले जिल्लाको तर्फबाट उहाँलाई सम्मानपूर्वक विदा गरिएको भाव प्रकट गरेको छ। कर्तव्य पालनाकै क्रममा भएको यस दुःखद घटनाले सिङ्गो रामेछापलाई स्तब्ध र शोकमग्न बनाएको छ।

स्वर्गीय डोर प्रसाद घिमिरेको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search