Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

एसएसपी सुरेश काफ्लेको काँधमा उपत्यका ट्राफिकको नेतृत्व

Advertisement

एसएसपी सुरेश काफ्लेको काँधमा उपत्यका ट्राफिकको नेतृत्व

काठमाडौं । वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुरेश काफ्ले ले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ।

विशेष ब्युरोबाट सरुवा भई उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आउनुभएका एसएसपी काफ्लेले आइतबार औपचारिक रूपमा पदभार ग्रहण गर्दै कार्यालयको नेतृत्व सुरु गर्नुभएको हो।

बढ्दो सवारी चाप, ट्राफिक व्यवस्थापन, सडक सुरक्षाको सुदृढीकरण तथा नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै उहाँले आफ्नो कार्ययोजना अघि बढाउने अपेक्षा गरिएको छ।

नेपाल प्रहरी मुख्यालयको निर्णयअनुसार उक्त जिम्मेवारी पाउनुभएका एसएसपी काफ्ले अनुभवी र कुशल प्रहरी अधिकृतका रूपमा परिचित हुनुहुन्छ। उहाँको नेतृत्वमा काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन थप व्यवस्थित, प्रविधिमैत्री र प्रभावकारी बन्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी।

द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी।

द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी। महेन्द्र श्रेष्ठ / दोलखा दोलख...
दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न

दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न

दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न महेन्द्र श्रेष्ठ दोलखा, १९ असोज । दोलखामा आर्थिक वर्ष २०८२/०८३ मा स...
त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत

त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत

त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत। चरिकोट । गौरीशंकर बहुमुखी क्याम्पसका निमित्त प्रमु...
फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर।

फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर।

फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर। महेन्द्र श्रेष्ठ दोलखा, असोज १६। दोलखाको भीमेश्वर नगरपालिका–२ स्थि...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search