Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

दोलखा धामका आराध्य देव श्री भीमेश्वरनाथप्रति समर्पित भक्तिमय आरती

Advertisement

दोलखा धामका आराध्य देव श्री भीमेश्वरनाथप्रति समर्पित भक्तिमय आरती

ॐ जय भीमेश्वर ठाकुर

ॐ जय भीमेश्वर ठाकुर,

स्वामी जय भीमेश्वर ठाकुर।

दोलखा धाम विराजित,

भक्तजनका रखवार।।

ॐ जय भीमेश्वर ठाकुर।।

जो जन शरणमा आउँछ,

दुःख सबै हरिन्छ।

मनको अन्धकार हटेर,

जीवन उज्यालिन्छ।।

ॐ जय भीमेश्वर ठाकुर।।

घण्टी शंख बजाउँछौँ,

दीप आरती बाल्छौँ।

फूल, अक्षता, चन्दन चढाई,

चरणमा शिर झुकाउँछौँ।।

ॐ जय भीमेश्वर ठाकुर।।

दोलखाका ईष्टदेव तिमी,

सबका नाथ दयालु।

भक्तको पुकार सुन्ने,

करुणामय कृपालु।।

ॐ जय भीमेश्वर ठाकुर।।

संकट पर्दा सम्झन्छौँ,

तिम्रै पावन नाउँ।

भीमेश्वरको कृपा हुँदा,

पूरा हुन्छ काम।।

ॐ जय भीमेश्वर ठाकुर।।

रोग शोक हटाइदेऊ,

शान्ति सुख भरिदेऊ।

सत्य धर्मको बाटो देखाई,

जीवन सफल गरिदेऊ।।

ॐ जय भीमेश्वर ठाकुर।।

जय जय भीमेश्वर प्रभु,

जय दोलखा धाम।

भक्तजनको मनमन्दिरमा,

बसिदेऊ हरि नाम।।

ॐ जय भीमेश्वर ठाकुर,

स्वामी जय भीमेश्वर ठाकुर।

दोलखा धाम विराजित,

भक्तजनका रखवार।।

रचना: डा. अनिता श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत

त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत

त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत। चरिकोट । गौरीशंकर बहुमुखी क्याम्पसका निमित्त प्रमु...
फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर।

फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर।

फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर। महेन्द्र श्रेष्ठ दोलखा, असोज १६। दोलखाको भीमेश्वर नगरपालिका–२ स्थि...
जीवन विज्ञान केन्द्रीय सदस्यद्वारा विद्यालयलाई ट्रयाकसुट, एलसीडी ट्याब्लेट र छात्रवृत्ति सहयोग।

जीवन विज्ञान केन्द्रीय सदस्यद्वारा विद्यालयलाई ट्रयाकसुट, एलसीडी ट्याब्लेट र छात्रवृत्ति सहयोग।

जीवन विज्ञान केन्द्रीय सदस्यद्वारा विद्यालयलाई ट्रयाकसुट, एलसीडी ट्याब्लेट र छात्रवृत्ति सहयोग। महेन्द्र श्रेष्ठ दोलखा । विद...
महिलालाई महिलाले नै नेतृत्व गरेको त्रिपुरा महिला सहकारीको ३१औँ साधारण सभा सम्पन्न।

महिलालाई महिलाले नै नेतृत्व गरेको त्रिपुरा महिला सहकारीको ३१औँ साधारण सभा सम्पन्न।

महिलालाई महिलाले नै नेतृत्व गरेको त्रिपुरा महिला सहकारीको ३१औँ साधारण सभा सम्पन्न। दोलखा । अभयपुर नगरीमा महिलाको नेतृत्व, सहभागित...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search