Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

साहित्य

नख्खु जेलमा मन्त्रीको छलाङ

नख्खु जेलमा मन्त्रीको छलाङ

मेघराज ओली एक दिन आवाज उठ्नेछ केही नहुनेको शासन चल्नेछ-कमरेड जनताका दुःख-पिडा,अप्ठेरोमा हाम्रो दलको , युवा नेता एक राष्ट्र प्रेमी हुनेछ पानामाको जङ्गलमा गाह्रो छ रुट लामो छ -अलि दुःख छ मेरा जनतालाई कुरो उठ्छ सदनमा कमिटी बन्नेछ आवाज उठ्नेछ आयामहरू बिच सजिलै अमेरिका जान (आउन पर्दैन) मात्र भएन एक राष्ट्रिय बहस हुनेछ युवाले कुरा बुझ्छ सबै काम ढुक्कले गर्छ सानो सानो लालच छैन मेरो युवा नेता गरिब छैन टेन्डरमा देश दिने ब्याजले सबै हामी सुखी खुसी हुने राष्ट्र प्रेमी दूरगामी हाम्रा युवा घण्टी बोकी आर्यघाट गाछन।
Read More
“बा”

“बा”

*आविष्कार कला  हथौडाले टुकटुक  छिनाले छिन्छिन्  हानेको मूर्ति मन्दिरमा हुन्छ  अनुभवको गह्रुङ्गो घनले हिर्काएर  हरदम तिमीलाई  आर्शिवचन दिने मूर्ति  पलपल तिम्रो साथमा हुन्छ  त्यही मूर्तिको गोप्य नाम हो–बा ।   पटक–पटक गुमेको श्वास लिएर  चुँडिएको नशा सिलाएर  रगतलाई पसिना बनाएर  सन्तानको हाँसोलाई  आफ्नो नासो ठान्ने  मन–मस्तिष्कको एउटै नाम हो–बा ।   पृथ्वी जत्तिकै भारी  निरन्तर बोकिरहने  ज्वारभाटासँग सङ्घर्ष गरिरहने  वर्षौँदेखि आँधी हुरीमा अडिग  पटक–पटक चट्याङको प्रहारबाट  उठेर  सन्तानलाई स्वर्ग देखाउन चाहने  महामानवको साझा नाम हो–बा ।  बा भन्नुहुन्छ–  ‘ए फरक फरक विश्वविद्यालयमा  सङ्ख्यात्मक उपाधि प्राप्त सन्तान !  जीवनको पहिलो पाठशाला !  खुसीको क्षणमा सुन–  संसारका सयौँ विश्वविद्यालयको  सैद्धान्तिक र प्रयोगात्मक परीक्षा  उत्तीर्ण गर्नेको…
Read More
रहेनन् लेखक तथा पत्रकार राजेन्द्र पराजुली 

रहेनन् लेखक तथा पत्रकार राजेन्द्र पराजुली 

काठमाडौँ । लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचाररत पराजुलीको आज बिहान निधन भएको हो ।  लेखक पराजुली निमोनियाका कारण अस्पतालमा उपचारार्थ भर्ना हुनु भएको थियो । २०२१ वैशाख १३ कोटेश्वरमा जन्मनु भएका पराजुलीको प्रथम कथा नयाँ सन्देश साप्ताहिकमा प्रकाशन भएको थियो । पराजुलीका कथासङ्ग्रह जन्तर मन्तर, अघोरी, कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चस्मा, अनायिका, सपनामा मार्क्स, जाडोमा भोक, भ्रष्ट संवेदना, विकल्प यात्रालगायत कृति प्रकाशित छन् ।  उहाँको ‘कोटेश्वरको केटो’ संस्मरण सङ्ग्रहले निकै चर्चा बटुलेको थियो । पत्रकारितामा पनि उहाँ निकै सशक्त रूपमा लाग्नु भएको थियो । उहाँले हिमाल खबर पत्रिका, नागरिक…
Read More
माटोको सिमाना

माटोको सिमाना

-डा. कौशिला रिसाल कोदो गोड्दै गर्दा बालेभन्ने गरेका दन्त्यकथा रआमाले गाएका श्रमका गीतमालठ्ठ पर्दै बालवयमासधैँ खुसीको हिमाल बोकेरपहाडको काँध चढीतराई हेर्ने मेरो आँखाको मनसुनकोसी, तामाकोसी र तमोर तरेरमेचीको पवित्र पानीमाआह्लादित हुनपुग्थ्यो, कर्णालीको तुइन झुन्डिएरपनि विस्मित थिएन,समयको पल । तरकोइलीको मधुर स्वरमाझरनाको मिठो गीत गाउँदैमसँगै हिँडिरहनेसगरमाथाको आकाशमलिन लाग्छ अचेलमाछापुच्छ«ेको हेराइउदास देख्छुडाँफे र मुनालकोगीतमा मुजुरको छमछमी छैन । उमेरको उकालोसँगैबढ्दो रहेछ जिम्मेवारी,देश घाइते हुँदासबैभन्दा बढ्ता दुख्दो रहेछआफ्नै मुटु,आँखा चिम्लिँदा पनिमाटोको सिमानादेखिरहन्छ पीडाका आकारहरूमा । मलाई राम्रो सम्झना छ,मेरा भूगोल विषयका देशभक्त गुरुर उनले पढाएको माटोको सिमाना । देशको नक्साभित्र बसेरग्रेटर नेपालको क्षेत्रफलअर्थात्तीन लाख चौतिस हजारदुई सय पचास वर्ग किमीर अर्को, सम्झन्छुदुई लाख,…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search