Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

Day: २०८२ पुष २३, बुधबार

एमाले दोलखा इन्चार्जको जिम्मेवारी पार्वत गुरुङलाई

एमाले दोलखा इन्चार्जको जिम्मेवारी पार्वत गुरुङलाई

एमाले दोलखा इन्चार्जको जिम्मेवारी पार्वत गुरुङलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) दोलखा जिल्ला इन्चार्जको जिम्मेवारी पार्टीका अब्बल नेता तथा अनुभवी राजनीतिज्ञ पार्वत गुरुङलाई प्रदान गरिएको छ। पार्टी संगठन सुदृढीकरण र जिल्लामा राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित यो जिम्मेवारी उहाँलाई सुम्पिएको हो।   पार्वत गुरुङ दोलखा जिल्लाका जनप्रिय र भरोसायोग्य नेताका रूपमा परिचित हुनुहुन्छ। उहाँ नेपाल सरकारका तत्कालीन सञ्चार मन्त्री तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको रूपमा सफलतापूर्वक जिम्मेवारी निर्वाह गरिसक्नुभएको अनुभवी व्यक्तित्व हुनुहुन्छ। मन्त्री पदमा रहँदा उहाँले नीतिगत सुधार, जनमुखी कार्यक्रम र विकासका एजेन्डालाई प्राथमिकतामा राख्दै उल्लेखनीय योगदान पुर्‍याउनुभएको थियो। दोलखाको विकास, संगठन विस्तार र जनतासँगको सशक्त सम्बन्ध निर्माणमा…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search