शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

Day: २०८३ बैशाख ३१, बिहीबार

मेहनत र कार्यक्षमताको सम्मान : शिक्षिका रत्नकुमारी जोशी प्रथम श्रेणीमा बढुवा, विद्यालयद्वारा सम्मान

मेहनत र कार्यक्षमताको सम्मान : शिक्षिका रत्नकुमारी जोशी प्रथम श्रेणीमा बढुवा, विद्यालयद्वारा सम्मान

मेहनत र कार्यक्षमताको सम्मान : शिक्षिका रत्नकुमारी जोशी प्रथम श्रेणीमा बढुवा, विद्यालयद्वारा सम्मान महेन्द्र श्रेष्ठ दोलखा विद्यालयकी लगनशील, मेहनती तथा कर्तव्यनिष्ठ शिक्षिका श्री रत्नकुमारी जोशी कार्यक्षमताको आधारमा प्राथमिक तह प्रथम श्रेणीमा बढुवा हुनुभएको अवसरमा विद्यालय परिवारले विशेष सम्मान गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। लामो समयदेखि शिक्षण पेशामा समर्पित रहँदै आउनुभएकी जोशीले विद्यार्थीहरूको शैक्षिक, नैतिक तथा व्यवहारिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएको विद्यालयले जनाएको छ।  उहाँ विद्यालयमा अनुशासनप्रिय, जिम्मेवार, सिर्जनशील तथा विद्यार्थीमैत्री शिक्षिकाका रूपमा परिचित हुनुहुन्छ। दैनिक पठनपाठनलाई प्रभावकारी बनाउने, विद्यार्थीहरूमा सकारात्मक सोच र आत्मविश्वास विकास गराउने तथा विद्यालयको समग्र शैक्षिक वातावरण सुधारमा उहाँको भूमिका उल्लेखनीय रहेको बताइएको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search