Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

Day: २०८३ कार्तिक १६, आईतवार

वर्षा र प्रतिकूल मौसमलाई चुनौती दिँदै सिन्धुलीमा १४१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया सम्पन्न।

वर्षा र प्रतिकूल मौसमलाई चुनौती दिँदै सिन्धुलीमा १४१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया सम्पन्न।

वर्षा र प्रतिकूल मौसमलाई चुनौती दिँदै सिन्धुलीमा १४१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया सम्पन्न। सिन्धुली । बाहिर निरन्तर वर्षा भइरहेको थियो। मौसम प्रतिकूल थियो। तर आँखाको ज्योति गुम्ने पीडामा रहेका नागरिकको जीवनमा उज्यालो फर्काउने अभियान रोकिएन। मौसमको चुनौतीबीच सिन्धुलीमा सञ्चालित दुईदिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविरमा १४१ जना बिरामीको शल्यक्रिया सम्पन्न भएको छ। कसैका लागि संसार हेर्ने आँखाको ज्योति धमिलिँदै जानु सामान्य समस्या मात्र हुँदैन, त्यो जीवनकै ठूलो पीडा बन्न सक्छ। आफ्नै परिवारका सदस्यको अनुहार, घरआँगन र वरपरको संसार स्पष्ट देख्न नपाउँदाको पीडा भोगिरहेका बिरामीका लागि यो शिविर नयाँ आशा बनेको छ। आर्थिक अभाव र उपचारका लागि टाढा पुग्नुपर्ने बाध्यताले रोकिएका नागरिकले…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search