Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

स्वर्गमा : चुरोटको व्यापार

Advertisement
* मेघराज ओली
आमाले हैन प्राय बाले
पैसा कमा
केही काम गर
भनी भनी
बाको धर्म निभाए।
कर्म धेरै अनेक प्रयासमा
नतिजा एक
बराबर बिग्रेको राइफलको
नतिजा युद्धको सोध्छन्
मेरा बा
एक व्यापार गर भन्छन् मेरा बा
पैसा कमा भन्छन् मेरा बा।
अब कम्प्याक्ट गर्ने
प्रोफिटमा गर्ने भनी
स्वर्गमा चुरोटको डिलर खोले
ग्राहकहरू राम्रो छ
देवकोटा,पारिजात,वि.पी सब
मेरा ग्राहक छन्..
( पारिजातले चुरोट सल्काउँदा ……धर्तीको सबै भन्दा कामुक नारीको याद नआएको हैन…….
हातका औँलाले सकम्बरिको याद नदिलाएको हैन……)
दुःख छ ती सबको नाम
मात्र खातामा छन्
सबै गुलाबका फूलको थुङ्गा
प्रेमीकाको हातमा कहाँ पर्छ र।
बा भन्छन् व्यापार कस्तो छ
कसरी भनूँ
स्वर्गमा पैसा हुदोरहेछ भनी।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search