Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

जापानलाई हराउँदै नेपाल एसिया कपमा छनोट

Advertisement

काठमाडौँ, कार्तिक ४ । मलेसियामा जारी अन्डर १९ एसिया प्रियियर कपमा नेपालले जापानलाई डगलस लुइस प्रविधिको आधारमा १४३ रनले पराजित गर्दै एसिया कपमा छनोट भएको छ ।

नेपालले सुरुमा वेटिंग गर्दै २ विकेटको क्षतिमा १४० रन बनाएको थियो । नेपाल र जापानबिचको सेमिफाइनल खेल वर्षाले बाधित भएपछि जापानलाई २२ ओभरमा १८७ रनको लक्ष्य दिइएको थियो ।

नेपालको घातक बलिङका सामु जापान टिक्न सकेन र ४३ रनमा अलआउट भयो ।

नेपालका लागि दीपक बोहराले ७९ र  आकाश त्रिपाठीले ३५ रन बनाएका थिए  । त्यस्तै जापानलाई सस्तोमा समेट्न हेमन्त धामी र दिपेस कँडेल ३/ ३ र सुभाष भण्डारीले दुई विकेट लिए ।

नेपालले अब पाकिस्तानमा हुने एसिया कपमा भारत, पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search