शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

भरतपुरको विकासमा आफू र पार्टीको साथ रहने छ: केपी शर्मा ओली

Advertisement

१८ फागुन, चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरको विकासमा आफू र पार्टीको साथ रहने बताएका छन् ।

उनले भने, ‘म निम्तालाई अस्वीकार गर्न नसकेर आएको छु । यहाँको विकासको लागि म र मेरो पार्टी सहयोगि हुन तयार छ । सधै साथ रहन्छ ।’

त्यस्तै केपी शर्मा ओलीले भरतपुर घुम्न आउन गीतमार्फत अनुरोध गरेका छन् ।

भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै ओलीले भने -म यहाँबाट भरतपुर घुम्न आउन अनुरोध गर्दछु । गीतै छ नि, ‘लौँ हिँड चितवन दुई दिनको जिन्दगी बिताउन.. ।’

उनले आफू प्रधानमन्त्री हुँदा भरतपुरसहित चितवनको विकासको लागि कामहरू गरेको भन्दै उहाँले ती विकासहरु अघि बढेका होलान् भन्ने अपेक्षा गरेको पनि बताए ।

उनले चितवनको निकुञ्ज, नारायणी नदी भरतपुर महानगरलाई पर्यटकीय स्थल बनाउन सबैलाई आह्वान पनि गर्दै आफ्नो सपरिवार आगामी एक वर्षभित्रै चितवन घुम्न आउने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वर्षायाममै स्टल बजारमा डोजर, ४६ व्यवसायी विस्थापित

वर्षायाममै स्टल बजारमा डोजर, ४६ व्यवसायी विस्थापित

वर्षायाममै स्टल बजारमा डोजर, ४६ व्यवसायी विस्थापित दशैंसम्म बस्न दिन माग गरे पनि कमलामाई नगरपालिकाले सटर भत्कायो महेन्द्र श्रेष्...
वन संरक्षणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : दोलखामा पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

वन संरक्षणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : दोलखामा पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

वन संरक्षणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : दोलखामा पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न। महेन्द्र श्रेष्ठ दोलखा,...
आयो फुस्सा” : बजेटमा फेरि ओझेलमा दोलखाको खरिढुङ्गा म्याग्नेसाइट ।

आयो फुस्सा” : बजेटमा फेरि ओझेलमा दोलखाको खरिढुङ्गा म्याग्नेसाइट ।

आयो फुस्सा” : बजेटमा फेरि ओझेलमा दोलखाको खरिढुङ्गा म्याग्नेसाइट । महेन्द्र श्रेष्ठ काठमाडौं — बजेट सार्वजनिक हुनुअघि दोलखाको अलप...
१९ औं गणतन्त्र दिवस : एक वर्षअघि फर्केर हेर्दा चरिकोटका ती दृश्यहरू।

१९ औं गणतन्त्र दिवस : एक वर्षअघि फर्केर हेर्दा चरिकोटका ती दृश्यहरू।

१९ औं गणतन्त्र दिवस : एक वर्षअघि फर्केर हेर्दा चरिकोटका ती दृश्यहरू। महेन्द्र श्रेष्ठ आज फेरि गणतन्त्र दिवस आएको छ । झण्डै दुई...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search