Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

तीनवटा प्रदेश प्रमुख पदमुक्त

Advertisement

२८ फागुन, काठमाडौं मन्त्रिपरिषद्को सोमबारको बैठकले तीनवटा प्रदेश प्रमुखलाई पदमुक्त गरी नयाँ प्रदेश प्रमुख सिफारिस गरेको

केन्द्रमा सत्ता समीकरण परिवर्तनको एक सातालगत्तै सरकारले कांग्रेस कोटाका मधेश, गण्डकी सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ सिफारिस गरेको हो 

सरकारका प्रवक्ता रेखा शर्माका अनुसार मधेस प्रदेशमा सुमित्रा भण्डारी, गण्डकी प्रदेशमा डिल्लीराज भट्ट सुदूरपश्चिम प्रदेशमा नजीर मियाँलाई नियुक्तिका लागि राष्ट्रपतिकहाँ सिफारिस गरिएको जानकारी दिइन्  हाल मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी छन्  उनीहरूलाई हटाएर नयाँ सिफारिस गरिएको हो 

केन्द्रसँग प्रदेशहरूलाई समन्वय गर्नका लागि प्रदेश प्रमुख परिवर्तन गर्नुपरेको मन्त्री शर्माले जानकारी दिइन्  उनले भनिन्, ‘प्रदेश केन्द्र सरकारका बीचमा आवश्यक समन्वय जरुरी हुन्छ  अहिले हामीले प्रदेशहरूमा देखिरहेका छौँ, कतै विश्वासको मत फिर्ता लिने, कतै मन्त्रीहरूलाई बर्खास्त गर्ने काम भइराखेको   त्यसकारण राजनीतिक रुपमा सरल होस्, सहज होस् केन्द्र प्रदेशको राजनीतिक दृष्टिकोण समान बनोस् भन्ने उद्देश्यले गरिएको हो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भीमेश्वर नगरपालिकाको मुख्य सडक वर्षौंदेखि बेहाल, सेवाग्राही सास्तीमा

भीमेश्वर नगरपालिकाको मुख्य सडक वर्षौंदेखि बेहाल, सेवाग्राही सास्तीमा

भीमेश्वर नगरपालिकाको मुख्य सडक वर्षौंदेखि बेहाल, सेवाग्राही सास्तीमा महेन्द्र श्रेष्ठ दोलखा। दोलखाको / चरिकोटस्थित भीमेश्वर...
भीमेश्वर नगरपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण, पुँजीगत तथा कृषि क्षेत्रमा खर्च न्यून भएको टिप्पणी

भीमेश्वर नगरपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण, पुँजीगत तथा कृषि क्षेत्रमा खर्च न्यून भएको टिप्पणी

भीमेश्वर नगरपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण, पुँजीगत तथा कृषि क्षेत्रमा खर्च न्यून भएको टिप्पणी ...
सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु महेन्द्र श्रेष्ठ दोलखा। दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–२ डोक्थल...
विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष महेन्द्र श्रेष्ठ काठमाडौं। एमाले उपाध्यक्...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search