Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभालाई सम्बोधन गर्दै दिए राजीनामा

Advertisement

चैत्र २१, सुर्खेत – कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले संघ र प्रदेशमा प्रत्यक्ष कार्यकारीको खाँचो महसुस भएको बताएका छन् ।

बुधबार प्रदेशसभालाई सम्वोधन गर्दै उन्ले भने ‘संघ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण संसदीय अंक गणितको भद्दा प्रहसनमा रुमलिने अवस्था निम्तियो,’ । ´सत्ता समीकरणका फेरबदलका कारण नियमित काममा अवरोध भएको महसुश भयो ।’

१५ महिना मुख्यमन्त्री भएका शर्माले संघीयताको प्रयोग, सरकार सञ्चालन, सुशासनको अवस्थाबारे गम्भीर समीक्षा गर्नुपर्ने आवश्यक रहेको बताए । ‘देशमा गणतन्त्र र संघीयता पश्चात झुप्रोमा बस्ने गरिब जनतालाई प्राथामिकता दिइनुपर्ने हो । तर, हामी संसदीय अंक गणितको भद्धा प्रहसनमा मात्र रुमल्लिरह्यौँ,’ उनले भने,  ‘पटक-पटक विश्वासको मत लिँदा सरकारको नियमित काममा अवरोध भयो, पटक-पटक विश्वासको मत लिनुपर्ने अवस्थाले नियमित काममा अवरोध आउँछ। अब प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख र मुख्यमन्त्री हुनुपर्छ ।’

उनका अनुसार प्रदेशलाई संवैधानिक मर्मअनुुसार पूर्णरुपमा काम गर्न नदिएसम्म प्रदेशले विकास गर्न सक्दैन । केन्द्रीय राजनीतिमा देखिएको अंकगणितका अनुसार चल्ले भएकाले यसले प्रदेशमा असर परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search