Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

उम्मेदवारको विषयमा गलत समाचार लेखि भ्रम फैलाउने अनलाईनलाई प्रेस काउन्सीलद्धारा कारवाही

Advertisement

दोलखाको गौरिशंकर गाउँपालिकामा हुन लागेको उप निर्वाचनमा उम्मेदवारको विषयमा गलत अपुष्ट भ्रामक समाचार लेखि नागरीकहरुलाई भ्रम सिर्जना गर्ने अनलाईनलाई प्रेस काउन्सिल नेपालले कारवाही गरेको छ ।

दोलखाबाट भिमेश्वर नगरपालिकाबाट प्रकाशन हुँदै आएको हेर्दाहेदै अनलाईन मिडियालाई गौरिशंकर गाउँपालिकाका उम्मेदवार उमा शेर्पाको विषयमा गतल अपुष्ट भ्रामक समाचार सिर्जना गरेको भन्दै कारवाही गरेको हो । निर्वाचनलाई लक्षित गरी विना आधार गतल र अपुष्ट समाचार संप्रेसन गरी नागरीकहरुमा गलत अफवाह फैलाएको र निर्वाचनमा उम्मेदवारको विषयमा निर्वाचन मौन अवधीमा समेत सन्तुलन रहित एक पक्षिय समाग्री तयार पारी भ्रम शिर्जना गरेको प्रेस काउन्सिल नेपालले विज्ञप्तीमा जनाएको छ । स्थानीय तह निर्वाचनको समयमा उक्त अनलाईनले प्रकासन गरेको गलत समाचार पत्रकार आचार संहित २०७३ (पहिलो संसोधन २०७६) को ४(६) र निर्वाचन आचार संहिता २०७९ को दफा २५ को ख वमोजिम प्रतिकुल देखिएको भन्दै कारवाही गरेको हो ।

उक्त अनलाईने नेकपा एमालेबाट गौरिशंकार गाउँपालिकामा उम्मेदवार वनेको उमा लुङगेली मगर शेर्पाको विषयमा माथिल्लो तामाकोशी कवाडी काण्ड जाडेर गतल समाचार सम्प्रेसन गरेको थियो ।

गृह मन्त्रालयले समेत आज एक विज्ञाप्ती जारी गर्दैै सामाजिक सन्जाल लगाएतका माध्यमको प्रयोग गरी कानुनले निशेष गरेका कुराहरु देषपुर्ण एवमं भ्रामक अभिव्यक्ति सार्वजनीक गरी सामाजिक सदभाव र मर्यदामा आँच पुराउनुका साथै सार्वजनीक शान्ति सुव्यवस्थामा खलल पुराउने किसिमको घृनाजन्य अभिव्यक्ति गरि रहेको तर्फ ध्यानकर्षण भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search