Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

वडा अध्यक्ष कप दोस्रो जिल्ला ब्यापि मा.वि स्तरीय छात्र फुटबल प्रतियोगिता २०८१ सम्पन्न

Advertisement

वडा अध्यक्ष कप दोस्रो जिल्ला ब्यापि मा.वि स्तरीय छात्र फुटबल प्रतियोगिता २०८१ माघ १ देखि सुरु भएको खेल ५ गते सम्पन्न भएको छ । यो खेल आयोजना गर्नु को मुख्य उदेश्य विद्यार्थीहरुलाई पठनपाठन सगै स्कुल स्तरबाट नै खेललाई प्राथमिकतामा राखेर खेल खेलाउने सिकाउने गरियो भने राम्रो खेलाडी उत्पादन गर्न सकिन्छ र पछि जिल्लामा खेलकुदको गतिविधि धेरै गर्न सकियो भने खेल मार्फत पर्यटन भित्र्याउन सकिन्छ भन्ने हो ।

यो कार्यक्रम उद्घाटन र समापनमा पाल्नु भएका प्रमुख अतिथी , बिशेष अतिथी लगाएत सम्पूर्ण अतिथीहरुलाई आफ्नो महत्त्वपूर्ण समयमा पनि उपस्थित हुनुभएकोमा हार्दिक आभारी छौ । फुटबल कार्यक्रम आयोजना हुनुभन्दा अगाडिदेखि सहयोग गर्नुहुने जिल्ला फुटबल संघ दोलखा , महेन्द्रोदय म वि माटी , बुढामिम्सेन मा वि धरमघर , आँकुरा इङलिस सेकेन्डरी बोर्डिङ स्कुल , माटी स्वास्थ्य चौकी , किराँतिछाप प्रहरी चौकी , बुढाभिम्सेन मन्दिर संरक्षण समिती , बुढाभिम्सेन सामुदायिक बन उपभोक्ता समिती , आमा समुह , खेलाडी , कोच , रेफ्री टिम र रेडियो तथा पत्रकार मित्रहरू लाई धन्यवाद साथै आभार प्रकट गर्दछौ । हामीलाई आर्थिक रुपले सहयोग गर्ने संघ संस्थालाई हार्दिक धन्यवाद ।

विजेता , उप-विजेता टिमलाई बधाई र यो प्रतियोगितामा सहभागिता जनाउनु हुने सम्पुर्ण विद्यालयहरुलाई हार्दिक धन्यवाद साथै आभर प्रकट गर्दछु । विशेष धन्यवाद वडा बासी , घोक्सिला समाज , सह-आयोजक भिजन युथ क्लब र बुढाभिमसेन सिर्जनशिल युवा क्लब टिमलाई यहाँहरुबाट सफलता पुर्ण कार्यक्रम सम्पन्न गर्नु भएकोमा । र अन्तिममा फुटबल प्रेमी र फुटबल खेललाई माया गर्ने दर्शकहरुलाई खेल अबधि भर सभ्य उत्साहित पुर्ण भएर खेल हेरिदिनु भएकोमा खुशी ब्यक्त गर्दै आगामी बर्षमा तेस्रो संस्करणको रुपमा यो प्रतियोगिता आयोजना गरिने जानकारी पनि गर्दछौं । ⚽️🇳🇵

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search