Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

जुम्ला जिल्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प

Advertisement

– काठमाण्डौ समाचारदाता

३० माघ २०८१, काठमाण्डौ। जुम्ला जिल्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर आज बिहान ११ बजेर ५६ मिनेटमा (३.८) तीन दशमलव आठ रेक्टरस्केलको भूकम्प आएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार यो भूकम्प जुम्ला क्षेत्रको उर्थु चौतारा आसपास केन्द्रविन्दु भएर आएको हो।

यसअघि, गत माघ २२ गते दैलेख जिल्लाको तोलीजैसी केन्द्रविन्दु भएर (४.४) चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो। नेपाल हिमालय क्षेत्रमा स्थित भएकाले यहाँ भूकम्पको जोखिम उच्च मानिन्छ र पछिल्लो समय भूकम्पको घटनामा वृद्धि देखिएको छ।

नेपालको भौगोलिक स्थिति र भूगर्भीय संरचनाका कारण यस देशलाई भूकम्पको जोखिमको क्षेत्र मानिन्छ। यसैले, जनतालाई सुरक्षित रहन र भूकम्पका तयारीका उपायहरू अपनाउन आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search