Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

कार्यसम्पादन मूल्यांकनमा दोलखाका स्थानीय तहमा भीमेश्वर उत्कृष्ट दोलखा

Advertisement

-महेन्द्र श्रेष्ठ

०५ फागुन २०८१, दोलखा । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गर्ने कार्यसम्पादन मुल्यांकनमा दोलखाका स्थानीय तहहरु मध्ये भीमेश्वर नगरपालिका उत्कृष्ट देखिएको छ । आयोगद्वारा सार्वजनिक गत आर्थिक वर्षको कार्यसम्पादन मूल्याङ्कन अनुसार भीमेश्वर उत्कृष्ट देखिएको हो । 

अयोगद्वारा सार्वजनिक मूल्याङ्कन अनुसार भीमेश्वर नगरपालिकाले ६२ दशमलव ८ अंक प्राप्त गरेको छ भने दोस्रोमा  जिरीले नगरपालिकाले ६२ दशमलव ४ अंक प्राप्त गरेको छ । यस्तै जिल्लाका अन्य स्थानीयतहहरुमा  वैतेश्वर ५९ दशमलव १ अंक प्राप्त गर्दै तेस्रो बन्न सफल भएको छ । यसैगरी मेलुङ गाउँपालिकाले ५८ दशमलव ०८ प्रतिशत अंक, शैलुङ गाउँपालिकाले ५६दशमलव ७, गौरीशंकर गाउँपालिकाले ५५दशमलव २ प्रतिशत अंक पाएको प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ ।

आयोगका अनुसार तामाकोशी गाउँपालिकाले ४८दशमलव ५, कालिञ्चोक गाउँपालिकाले ४३ दशमलव ६ र बिगु गाउँपालिकाले सबैभन्दा कम ३१ दशमलव ३ प्रतिशत अंक प्राप्त गर्दै जिल्लामै कम्जोर कार्यसम्पादन गर्ने स्थानीय तह बन्न पुगेको छ । आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्यांकन कार्यविधि २०७८ को दफा ७ अनुसार प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादनका १७ वटा सूचकको अधारमा अंक प्रदान गर्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search