Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

सुरु भयो नेकपा (एमाले) पोलिटब्युरोको चौथो बैठक

Advertisement

हिजोदेखि सुरु भएको नेकपा (एमाले) पोलिटब्युरोको चौथो बैठक आज सफलतापूर्वक सम्पन्न भयो। बैठकले सचिवालयद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावलाई सर्वसम्मतरूपमा स्वीकृत गर्दै, उक्त प्रस्ताव साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा छलफलका लागि पेश गरिने निर्णय गरेको छ।

प्रस्तावप्रति छैसठ्ठी जना सदस्यहरूले समर्थन जनाउँदै व्यक्त गरेका मूल्यवान सुझावहरूले पार्टीको आन्तरिक लोकतन्त्र र वैचारिक स्पष्टताप्रतिको दृढ प्रतिबद्धता उजागर गरेका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी जीवनको लोकतान्त्रीकरणलाई समग्रतामा कसरी बुझ्नुपर्छ भन्ने विषय स्पष्ट पार्नुभयो।

बैठकले विधान महाधिवेशन र दशौँ राष्ट्रिय महाधिवेशनबारे फैलाइएको भ्रामक प्रचारलाई खारेज गर्दै, पार्टीलाई भावनात्मक एकता र दृढ सङ्कल्पका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गऱ्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search