Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

भीमेश्वर नगरपालिकाको दमकल फेरि प्रश्नचिन्हमा

Advertisement

चिताम्थली (भीनपा–६) मा आगलागी, समयमै नपुगेको दमकलप्रति स्थानीयको गुनासो

भीमेश्वर नगरपालिका–६ चिताम्थलीमा आज साँझ भएको आगलागी नियन्त्रणमा चुनौती सिर्जना भएको छ। आगो लागेको जानकारी प्राप्त भएपछि स्थानीयबासीले नगरपालिका कार्यालय र दमकल कार्यालयमा पटक–पटक खबर गरे पनि दमकल समयमै ननिस्किएको स्थानीयले आरोप लगाएका छन्।

यसअघि पनि भीनपा–८ बोचमा एक घरमा भएको आगलागीमा दमकल ढिलो पुगेर घर पुरै जलेको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका थिए। आजको घटनाले पुनः “नगरपालिकाको दमकल सेवा किन सक्रिय हुन सकेन?” भन्ने प्रश्न उठाएको छ।

स्थानीयका अनुसार आगलागी नियन्त्रणका लागि अहिले स्वयंसेवक, छिमेकी र स्थानीय नागरिकाे सक्रियता जारी छ। क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ।

घटनाबारे थप जानकारी सङ्कलन भइरहेको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search