Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कालिन्चोक गाउँपालिका स्तरीय बृहत कार्यकर्ता भेला

Advertisement

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कालिन्चोक गाउँपालिका स्तरीय बृहत कार्यकर्ता भेला दोलखाको लापिलाङमा उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, समर्थक तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै नेकपा एमालेका तर्फबाट तत्कालीन उम्मेदवार रहनु भएका समाजसेवी बालकृष्ण शिवाकोटीले आफ्नो धारणा राख्दै आगामी निर्वाचनमा एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभयो। थोरै मतान्तरले पराजित भए पनि जनताको विश्वास र माया नै आफ्नो सबैभन्दा ठूलो पूँजी भएको उल्लेख गर्दै उहाँले भन्नुभयो,

उहाँले पार्बत गुरुङ लाई अनुभवी, दूरदर्शी र विकासप्रति प्रतिबद्ध नेतृत्वका रूपमा चित्रित गर्दै उहाँलाई विजयी गराउन सम्पूर्ण कार्यकर्ता र जनसमुदायलाई सक्रिय रूपमा लाग्न आग्रह गर्नुभयो। उहाँको नेतृत्वमा कालिन्चोक गाउँपालिका र समग्र दोलखाको विकासले गति लिने विश्वास व्यक्त गर्दै शिवाकोटीले एकता, अनुशासन र समर्पणका साथ चुनावी अभियानमा होमिन सबैलाई प्रेरित गर्नुभयो।

कार्यक्रमभर नेताहरूले पार्टीको संगठन सुदृढीकरण, जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता तथा आगामी निर्वाचनमा उत्साहजनक परिणाम ल्याउने संकल्प व्यक्त गरेका थिए। भेलाले कार्यकर्तामा नयाँ ऊर्जा र उत्साह थपेको सहभागीहरूले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search