शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

Day: २०८३ बैशाख ११, शुक्रबार

भीमेश्वर मन्दिर संरक्षण तथा गुरुयोजना निर्माण प्रक्रिया अघि बढ्दै, ‘शिव सर्किट’ अन्तर्गत बहुवर्षीय योजना सुरु हुने

भीमेश्वर मन्दिर संरक्षण तथा गुरुयोजना निर्माण प्रक्रिया अघि बढ्दै, ‘शिव सर्किट’ अन्तर्गत बहुवर्षीय योजना सुरु हुने

दोलखा— ऐतिहासिक तथा धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण भीमेश्वर मन्दिर परिसरको संरक्षण, व्यवस्थापन र दीर्घकालीन समग्र विकासका लागि गुरुयोजना निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ। प्रदेश सरकारको महत्वाकांक्षी “शिव सर्किट परियोजना” अन्तर्गत सञ्चालन हुन लागेको बहुवर्षीय कार्यक्रमको सन्दर्भमा बिहीबार सम्पन्न सरोकारवालाहरूको बैठकले यस दिशामा महत्वपूर्ण निर्णयहरू गरेको हो। भीमेश्वर गुठी व्यवस्थापन समितिको आयोजनामा सम्पन्न उक्त बैठकमा मन्दिर परिसरको वर्तमान अवस्था, यसको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व, र दीर्घकालीन विकासका सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो।  सहभागीहरूले मन्दिर क्षेत्रको व्यवस्थित संरक्षणसँगै आधुनिक आवश्यकताअनुसार पूर्वाधार विकास, सौन्दर्यीकरण तथा पर्यटकमैत्री वातावरण निर्माण अपरिहार्य भएकोमा जोड दिएका थिए। (more…)
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search