Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

Day: २०८३ कार्तिक ८, शनिबार

दोलखामा ‘मिसामी’ नाटक प्रदर्शन र सांस्कृतिक पुस्तक लोकार्पण सम्पन्न

दोलखामा ‘मिसामी’ नाटक प्रदर्शन र सांस्कृतिक पुस्तक लोकार्पण सम्पन्न

दोलखामा ‘मिसामी’ नाटक प्रदर्शन र सांस्कृतिक पुस्तक लोकार्पण सम्पन्न महेन्द्र श्रेष्ठ शंख ध्वनि अनलाइन दोलखा । दोलखाको मौलिक भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित दोलखा भाषाको नाटक ‘मिसामी’ प्रदर्शन तथा ‘दोलखा सहरका चाडपर्व, जात्रा तथा मेला’ पुस्तक लोकार्पण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बिहीबार साँझ दोलखा सहरको तल्लो टोलस्थित राजकुलेश्वर आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा प्रा. डा. श्याम जोशीद्वारा लिखित दोलखा भाषाको नाटक ‘मिसामी’ प्रदर्शन गर्नुका साथै उहाँकै कृति ‘दोलखा सहरका चाडपर्व, जात्रा तथा मेला’ पुस्तक लोकार्पण गरिएको हो। दोलखाको मौलिक भाषा, कला, साहित्य, चाडपर्व, जात्रा र सांस्कृतिक परम्परालाई अभिलेखीकरण गर्दै भावी पुस्तासम्म पुर्‍याउने उद्देश्यले आयोजित…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search