Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

Day: २०८३ कार्तिक १५, शनिबार

प्रतिकूल मौसमका बाबजुद सिन्धुलीमा ८९ जना मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया।

प्रतिकूल मौसमका बाबजुद सिन्धुलीमा ८९ जना मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया।

प्रतिकूल मौसमका बाबजुद सिन्धुलीमा ८९ जना मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया। सिन्धुली । प्रतिकूल मौसमका बाबजुद नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाले आयोजना गरेको निःशुल्क आँखा उपचार शिविरमा पहिलो दिन ८९ जना मोतिबिन्दुका बिरामीको सफलतापूर्वक शल्यक्रिया गरिएको छ। नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखा र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँको आयोजना तथा सिङ्गापुर निवासी Nga Alik Tee र Zhang Wen Family को सहयोगमा नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीमा दुईदिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिएको हो। शिविरको पहिलो दिन कमलामाई नगरपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाका ८९ जना मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया सम्पन्न भएको आयोजकले जनाएको छ। शिविरमा तिलगंगा…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search