Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

दाेलखामा भुकम्पकाे धक्का

Advertisement

-महेन्द्र श्रेष्ठ

२३ पौष २०८१, दोलखा । मानिस सडकमा निस्किए । दाेलखामा ठुलो भूकम्पको धक्का महसुस भएको छ । लामो समयसम्म भूकम्पको धक्का महसुस हुँदा सबै मानिस सडकमा निस्किएका छन्।

पटकपटक गरेर लगातार ठूलो भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्किएका हुन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । भूकम्पविद् भरत कोइरालाका अनुसार ७ म्याग्निच्यूडको भूकम्प गएको हो । पछिल्लो केही महिनायता पश्चिम नेपालमा लगातार ४ म्याग्निच्यूडभन्दा माथिको भूकम्प गइराखेको थियो ।

बिहान भूकम्प आउँदा अधिकांश मानिसहरु सुतिरहेका थिए । भूकम्पले हल्लाएपछि मानिसहरु दौडेर सडकमा जम्मा भएका थिए । भूकम्पको धक्का क्रोक्रो हल्लाएजसरी विस्तारै तर केही लामो समय महसुस भएको थियो । दाेलखा रामेछाप सिन्धुली सिन्धुपाल्चोक धरान र बिराटनगरमा पनि भूकम्पको धक्का महसुस भएको थियो । यसको थप जानकारी आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

ऐतिहासिक सम्पदा र संस्कृति संरक्षणमा योगदान पुर्‍याएको भन्दै राजेन्द्र मानन्धर सम्मानित, एक लाख ११ हजार १११ रुपैयाँको पुरस्कारसमेत

ऐतिहासिक सम्पदा र संस्कृति संरक्षणमा योगदान पुर्‍याएको भन्दै राजेन्द्र मानन्धर सम्मानित, एक लाख ११ हजार १११ रुपैयाँको पुरस्कारसमेत

ऐतिहासिक सम्पदा र संस्कृति संरक्षणमा योगदान पुर्‍याएको भन्दै राजेन्द्र मानन्धर सम्मानित, एक लाख ११ हजार १११ रुपैयाँको पुरस्कारसमेत...
देउसी–भैलोमार्फत संस्कृति संरक्षणसँगै संगठनात्मक एकताको सन्देश दिँदै दोलखा–काठमाडौं सम्पर्क कमिटी

देउसी–भैलोमार्फत संस्कृति संरक्षणसँगै संगठनात्मक एकताको सन्देश दिँदै दोलखा–काठमाडौं सम्पर्क कमिटी

देउसी–भैलोमार्फत संस्कृति संरक्षणसँगै संगठनात्मक एकताको सन्देश दिँदै दोलखा–काठमाडौं सम्पर्क कमिटी **महेन्द्र श्रेष्ठ / दोलखा **क...
संस्कृति संरक्षणसँगै जीवन विज्ञानको सन्देश, पाखलतीमा देउसी–भैलोबाट ४ हजार ५०० रुपैयाँ संकलन

संस्कृति संरक्षणसँगै जीवन विज्ञानको सन्देश, पाखलतीमा देउसी–भैलोबाट ४ हजार ५०० रुपैयाँ संकलन

संस्कृति संरक्षणसँगै जीवन विज्ञानको सन्देश, पाखलतीमा देउसी–भैलोबाट ४ हजार ५०० रुपैयाँ संकलन महेन्द्र श्रेष्ठ / दोलखा दोलखा । संस...
९८ वर्षमा पनि रोकिएन कर्णबहादुरको श्रम, मंसिरको चटारोमा धान थन्क्याउँदै बाँसको बाकरी बुन्दै

९८ वर्षमा पनि रोकिएन कर्णबहादुरको श्रम, मंसिरको चटारोमा धान थन्क्याउँदै बाँसको बाकरी बुन्दै

९८ वर्षमा पनि रोकिएन कर्णबहादुरको श्रम, मंसिरको चटारोमा धान थन्क्याउँदै बाँसको बाकरी बुन्दै। महेन्द्र श्रेष्ठ / दोलखा दोलखा / उम...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search