Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

दोलखा होटल तथा पर्यटन व्यवसायी संघको ५औं साधारण सभा र ३औं अधिवेशन सम्पन्न

Advertisement

-महेन्द्र श्रेष्ठ

दोलखाः होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको पाचौं साधारण सभा तथा तेस्रो अधिवेशन नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सदरमुकाम चरिकोटमा मंगलवार सुरु भएको साधारण सभा तथा अधिवेशन दामोदर नेपालको नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्दै सम्पन्न भएको हो ।

 

संघको निर्वाचन समितिले जनाए अनुसार दामोदर नेपालको अध्यक्षतामा सर्वसम्मतरुपमा १८ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरिएको छ । कार्य समितिका अन्य पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्षमा श्याम कुमार भालु, प्रथम उपाध्यक्ष निष्पु सर्राफ, द्वितीय उपाध्यक्ष राजकुमार श्रेष्ठ, महासचिव सुनिल अर्याल, सचिव हरिगोपाल सापकोटा, सह–सचिव रामकृष्ण बस्नेत, कोषाध्यक्ष विनोद लामिछाने तथा सह–कोषाध्यक्षमा ललितजंग सिंह निर्विरोध निर्वाचित हुनु भएको निर्वाचन समितिको भनाई रहेको छ ।

सदस्यहरुमा रामशरण गजुरेल, बालकृष्ण भट्ट, तुलसी पौडेल, होमबहादुर श्रेष्ठ, अन्जन कुमार खड्का, बेदप्रसाद लोहनी , टिकाबहादुर तामाङ, अमृतबहादुर श्रेष्ठ तथा सरोज कुमार तामाङ निर्वाचित हुनु भएको होटल तथा पर्यटन ब्यावसायी संघ नेपाल, बागमती प्रदेशको निर्वाचन समितिले जानकारी दिएको छ । पाचौं साधारण सभा तथा अधिवेशनको उद्घाटन मंगलवार बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले विशेष कार्यक्रमकाविच गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search