Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

भुमी समस्या सामधान आयोग दोलखाद्वारा बैतेश्वर गाउपालिकामा अभिमुखीकरण तथा अन्तक्रिया कार्यक्रम सम्पन्न ।

Advertisement

२०८१ वैशाख ०८, दोलखा । दोलखाको बैतेश्वर गाउपालिकाको सम्वन्यमा भुमी समस्या सामधान आयोग दोलखाले अभिमुखीकरण तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा बैतेश्वर गाउपालिकाको सम्पुर्ण वडाका वडा अध्यक्ष , कार्य पालिका सदस्य र गाउपालिका प्रमुख , प्रमुख प्रशासकिय अधिकृत लगाएत भुमी समस्या सामधान आयोग दोलखाको पदाधिकारीहरुको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा बैतेश्वर गाउँ पालिका भित्र रहेको १६ जना भुमिहिन सुकुम्बासी र दलित सुकुम्बासीहरुलाई निस्सा तथा जग्गा बितरणको लागि प्राबिधिक र कानुन पाटो सम्बन्धि छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न हुनुका साथ‌ै कार्यक्रमका प्रमुख अतिथी बैतेश्वर गाउपालिका अध्यक्ष छबिलामाले सरकारको नीति नै बाधक रहेको हुनाले समयमा जग्गा उपलब्ध गर्न नसकीने बताउनु भयो। कार्यक्रम भुमी समस्या सामधान आयोग दोलखाको अध्यक्ष राकेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search