Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

पहलगाम आतंकवादी आक्रमणमा परेका नेपाली नागरिक सुदीप न्यौपानेको निधन

Advertisement

-काठमाण्डौ समाचारदाता

काठमाडौं, वैशाख ११ — भारतको जम्मु कश्मीरस्थित पहलगाममा मंगलबार भएको आतंकवादी आक्रमणमा परी रुपन्देहीका सुदीप न्यौपानेको निधन भएको छ। गृहमन्त्री रमेश लेखकले उक्त जानकारी दिएका हुन्।

इन्जिनियरिङ अध्ययन गरिरहेका सुदीप न्यौपाने आमा सँगै घुमघामका लागि पहलगाम गएका थिए। सोही क्रममा उनी आतङ्ककारी हमलाको चपेटामा परेका थिए।

उक्त घटनामा नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई) र भारतका विभिन्न राज्यका नागरिकहरूसहित २६ जनाले ज्यान गुमाएका छन्। घटनाबारे थप विवरण संकलनको प्रक्रिया जारी रहेको गृहमन्त्री लेखकले जानकारी दिएका छन्।

सरकारले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search