Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

आजबाट एमालेबाट निर्वाचित वाग्मती प्रदेशका वडाध्यक्षहरूको भेला, प्रधानमन्त्रीले उद्घाटन गर्दै काठमाडौं

Advertisement

 ११ जेठ । नेकपा एमालेबाट निर्वाचित वाग्मती प्रदेशका वडाध्यक्षहरूको भेला आजबाट ललितपुरमा सुरु हुँदै छ । भोलिसम्म चल्ने भेलाको नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

भेलामा वाग्मती प्रदेशमा एमालेबाट निर्वाचित ३ सय ५९ जना वडाध्यक्षले सहभागिता जनाउने नेकपा एमाले वाग्मती प्रदेश इञ्चार्ज राजन भट्टराईले जानकारी दिनुभयो । कार्यक्रमको बिहान ११ बजे ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रम ललितपुरको गोदावरी स्थित होटेल भ्यु भृकुटीमा आयोजना  गरिँदै छ । निर्वाचित जनप्रतिनिधिको सबैभन्दा तल्लो निकायका रूपमा रहेका वडाध्यक्षहरूसँग साक्षात्कार गरी उहाँहरूको धारणा सुन्न भेला आयोजना गरिएको एमालेले जनाएको छ । यसबाट जनताको अपेक्षा बुझ्न सहज हुने प्रदेश इञ्चार्ज भट्टराईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search