Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

Day: २०८२ जेष्ठ १२, आईतवार

सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेशको दोस्रो परिषद्

सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेशको दोस्रो परिषद्

शंख ध्वनि समचार दाता काठमाडौं सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, बागमती प्रदेशको दोस्रो प्रदेश परिषद् काठमाडौं भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल रहनु भयो थियो भने भगवती प्रदश अध्यक्षता महासंघका अध्यक्ष विनोद सापकोटाले गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री सिलवालले सामुदायिक वन समुदायकै सम्पत्ति भएकाले त्यसको संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा सबैको साझा जिम्मेवारी रहेको बताउनुभयो। उहाँले समुदायमा आधारित वन व्यवस्थापनलाई थप व्यवस्थित गर्दै नागरिकको जीवनस्तर उकास्ने गरी आयआर्जनका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। साथै, वन नीति निर्माणको प्रक्रियामा महासंघसँग समन्वय गरी अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताउँदै…
Read More
आजबाट एमालेबाट निर्वाचित वाग्मती प्रदेशका वडाध्यक्षहरूको भेला, प्रधानमन्त्रीले उद्घाटन गर्दै काठमाडौं

आजबाट एमालेबाट निर्वाचित वाग्मती प्रदेशका वडाध्यक्षहरूको भेला, प्रधानमन्त्रीले उद्घाटन गर्दै काठमाडौं

 ११ जेठ । नेकपा एमालेबाट निर्वाचित वाग्मती प्रदेशका वडाध्यक्षहरूको भेला आजबाट ललितपुरमा सुरु हुँदै छ । भोलिसम्म चल्ने भेलाको नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।  भेलामा वाग्मती प्रदेशमा एमालेबाट निर्वाचित ३ सय ५९ जना वडाध्यक्षले सहभागिता जनाउने नेकपा एमाले वाग्मती प्रदेश इञ्चार्ज राजन भट्टराईले जानकारी दिनुभयो । कार्यक्रमको बिहान ११ बजे ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम ललितपुरको गोदावरी स्थित होटेल भ्यु भृकुटीमा आयोजना  गरिँदै छ । निर्वाचित जनप्रतिनिधिको सबैभन्दा तल्लो निकायका रूपमा रहेका वडाध्यक्षहरूसँग साक्षात्कार गरी उहाँहरूको धारणा सुन्न भेला आयोजना गरिएको एमालेले जनाएको छ । यसबाट जनताको अपेक्षा बुझ्न…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search