Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

भुमी समस्या सामधान आयोग दोलखाको अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम तामाकोशी गाउपालिकामा सम्पन्न ।

Advertisement

-निर्जला आचार्य

भुमी समस्या सामाधान आयोग दोलखाले भुमीहिन सुकुमबासी , भुमीहिन दलित, र अब्यबस्थीत बसोबासी सम्बन्धमा तामाकोशी गाउपालिकामा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा तामाकोसी गाउपालिकाको प्रमुख प्रोणप्रताप केसी , विशेष अतिथि उप प्रमुख सिर्जना सुबेदि लगाएत पालिकाको वडा अध्यक्षहरु र गाउकार्य पालिकाको सदस्यहरुको विशेष उपस्थित रहेको थीयो। तामाकोसी गाउपालिकामा भुमीहिन सुकुम्बासी र दलित सुकुम्बासी न्यून
रुपमा रहेको र अब्यबस्थीत बसोबासीहरुको समस्या बढ्दो अबस्थामा रहेको पालिका प्रमुख केसी बताउनु हुन्छ।

अर्को तर्फ अब्यबस्थीत बसोबासी समयमा नै ब्यबस्थापन गर्न भुमी समस्या सामाधान आयोग दोलखालाई अनुरोध गर्नु भएको कुरा अध्यक्ष श्रेष्ठले बताउनु भयो।उक्त अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम आयोगका अध्यक्ष राकेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थीयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search