Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

भीमेश्वर नगरपालिकाद्वारा शुभ दीपावली तथा छठ पर्वको अवसरमा भेटघाट तथा चियापान कार्यक्रम

Advertisement

दोलखा । नेपालिहरूको दोस्रो महान् पर्व शुभ दीपावली तथा छठ पर्वको अवसरमा भीमेश्वर नगरपालिका, दोलखाले भेटघाट तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ।

कार्यक्रम आगामी २०७८ असोज ३१ गते बिहान ७:०० बजे, सातदोबाटोस्थित होटल लक्ष्मी लजमा हुने जनाएको छ।

यस शुभ अवसरमा नगरवासी, विभिन्न संघ–संस्था, कर्मचारी तथा सरोकारवाला सबैलाई सहभागिताका लागि आमन्त्रण गरिएको छ।

कार्यक्रमको संयोजन भीमेश्वर नगरपालिका उप–प्रमुख कमला बस्नेतले गर्नुभएको हो। उहाँले यस कार्यक्रमले सामाजिक सद्भाव, आपसी भेटघाट र पर्वको खुशी साटासाट गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search