Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

प्रहरी निरीक्षक मिना देवी राई पुरस्कृत

Advertisement

दोलखा / भीमेश्वर –

“७०औं प्रहरी दिवस २०८२” को शुभ-अवसरमा यस कार्यालयका प्रमुख प्रहरी निरीक्षक मिना देवी राई जिल्ला प्रहरी कार्यालय चितवनबाट उत्कृष्ट कार्य सम्पादनको उच्च मूल्याङ्कन गर्दै नगद पुरस्कारद्वारा पुरस्कृत हुनु भएको छ।

प्रहरी सेवामा लामो समयदेखि इमानदार, लगनशील र जिम्मेवार ढङ्गले कार्य गर्दै आउनुभएकी राईको समर्पण र उत्कृष्ट कार्यशैलीलाई प्रहरी संगठनले उच्च सम्मानका साथ कदर गरेको हो।

उहाँ दोलखेली बुहारी समेत हुनुहुन्छ। जिल्लासँग आत्मीय सम्बन्ध राख्दै उहाँले दोलखाको सामाजिक तथा विकास गतिविधिहरूमा पनि सक्दो सहयोग पुर्‍याउँदै आउनुभएको छ।

उहाँलाई प्राप्त यो सम्मानले दोलखालीहरूमा गर्वको अनुभूति दिलाएको छ। 🙏🇳🇵

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search