Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

नेवारी भाषाको पहिलो नाटक ‘मिसामी’ काठमाडौंमा प्रदर्शन हुँदै

Advertisement

नेवारी भाषाको पहिलो नाटक ‘मिसामी’ काठमाडौंमा प्रदर्शन हुँदै

काठमाडौं ।

 प्राचीन शहर दोलखाको भाषा, साहित्य, रीतिरिवाज तथा सांस्कृतिक परम्परालाई उजागर गर्ने उद्देश्यले दोलखा नेवारी भाषाको पहिलो नाटक ‘मिसामी’ काठमाडौंमा प्रदर्शन हुने भएको छ।

कालिन्चोक युवा क्लबको आयोजनामा वृत्तचित्र (डकुमेन्ट्री) सहित नाटक प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ। कार्यक्रममा दोलखाको भाषा, संस्कृति र परम्परासम्बन्धी विशेष प्रस्तुति समेत रहने बताइएको छ।

नाटक प्रदर्शन यही वैशाख २७ गते आइतबार काठमाडौंस्थित QFX सिनेमा, राइजिङ मल, दोस्रो तल्ला, हल नं.–१ दरबारमार्गमा हुने तय गरिएको छ। कार्यक्रम बिहान ११ः३० बजेदेखि सुरु हुनेछ।

कार्यक्रमको सह–आयोजकमा द्रालखा गुठी, द्रालखा न्यासमुचा खलक तथा सम्पूर्ण दोलखाली संघसंस्थाहरू रहेका छन्। आयोजकले दोलखाली समुदायसहित भाषा, कला र संस्कृतिप्रेमी सबैलाई उपस्थितिका लागि आग्रह गरेको छ।

दोलखा नेवारी भाषाको संरक्षण र प्रवर्द्धनमा नाटक ‘मिसामी’ महत्त्वपूर्ण प्रयासका रूपमा हेरिएको छ। स्थानीय कला, मौलिक संस्कृति र समुदायको पहिचानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search