शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

Day: २०८२ मंसिर १, आईतवार

ओलीको प्रश्न : “यो सरकार वास्तवमै कसको हो ?” वैधानिकता, जनप्रतिनिधित्व र संविधानिक आधार सबै अनिश्चित

ओलीको प्रश्न : “यो सरकार वास्तवमै कसको हो ?” वैधानिकता, जनप्रतिनिधित्व र संविधानिक आधार सबै अनिश्चित

महेन्द्र श्रेष्ठ प्रधान सम्पादक काठमाडौं नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफ्नो वैधानिकता र मूल उत्पत्तिनै स्पष्ट गर्न नसकेको कठोर टिप्पणी गर्नुभएको छ । उहाँका अनुसार अहिले देश संचालन गरिरहेको संरचना न कुनै दलबाट बनेको हो, न संसदबाट, न संविधानले परिकल्पना गरेको सरकार हो, न त जनमतबाट निर्देशित– यसैले “यो सरकार वास्तवमै कसको हो ?” भन्ने गम्भीर प्रश्न उठ्छ । अध्यक्ष ओलीले आज बिहान गुण्डुस्थित आफ्नो निवासमा प्रेस चौतारी नेपालको नेतृत्वसँग भएको छलफलमा वर्तमान सरकारले प्राप्त गरेको वैधानिकता र जनप्रतिनिधित्वबारे शंका व्यक्त गर्नुभयो । उहाँका शब्दमा— “यो सरकार संविधानले बनाएको होइन, संसदले बनाएको होइन, कुनै…
Read More
दोलखामा/ एमालेको जागरण सभा भव्य रूपमा सम्पन्न : शीर्ष नेताहरूका धारणा, राष्ट्रियता र संगठन विस्तारमा जोड

दोलखामा/ एमालेको जागरण सभा भव्य रूपमा सम्पन्न : शीर्ष नेताहरूका धारणा, राष्ट्रियता र संगठन विस्तारमा जोड

दोलखा— नेपाल कम्युनिष्ट पार्टी (एमाले)द्वारा दोलखामा आयोजित जागरण सभा उत्साहपूर्ण वातावरणमा भव्य रूपमा सम्पन्न भएको छ। स्थानीय जनसमुदाय, कार्यकर्ता, युवादल, जनवर्गीय संगठन तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको सभामा राष्ट्रिय राजनीति, सुशासन, देशको दिशा–दिशा र एमालेको भूमिकाबारे महत्वपूर्ण अभिमतहरू प्रस्तुत गरियो। कार्यक्रममा प्रमुख वक्ताहरूले एमाले मात्र स्थिरता, राष्ट्रियता र विकासको पक्षधर दल भएको दाबी गर्दै देशले खोजेको वैकल्पिक नेतृत्व एमालेसँगै सम्भव रहेको धारणा व्यक्त गरे। देशमा देशप्रेम, राष्ट्रियता र विकासको बाटो एमालेकै हो” — केन्द्रीय सदस्य सरस्वती बस्नेत केन्द्रीय सदस्य सरस्वती बस्नेतले अहिलेको राजनीतिक अस्तव्यस्तता, अस्थिरता र असन्तुलित निर्णयको वातावरणलाई अन्त्य गर्न सक्ने शक्ति एमाले मात्र भएको बताइन्। उनले भनिन्, “देशमा…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search