Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

Day: २०८२ बैशाख २६, शुक्रबार

नेकपा एमालेका नेता इन्द्र प्रसाद सुवेदी सम्मानित

नेकपा एमालेका नेता इन्द्र प्रसाद सुवेदी सम्मानित

भीमेश्वर, दोलखा । नेकपा (एमाले) भीमेश्वर नगरपालिका वडा नं. २ वडा कमिटीले पार्टीका वरिष्ठ नेता, जेष्ठ नागरिक तथा पूर्व जनप्रतिनिधि इन्द्र प्रसाद सुवेदीलाई सम्मान गरेको छ। लामो समयदेखि पार्टी निर्माण तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँलाई दोसल्ला ओढाई सम्मान गरिएको हो। उक्त सम्मान समारोहमा नेकपा (एमाले) दोलखा जिल्ला कमिटी अध्यक्ष नर बहादुर श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो। साथै कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य ज्ञानेन्द्र प्रधान, नेपाल महिला संघकी जिल्ला अध्यक्ष मेनुका सुवेदी, वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठ, वडा सचिव रमेश श्रेष्ठ लगायत नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नेताहरूले सुवेदीले पार्टीको जटिल समयदेखि हालसम्म पुर्‍याएको योगदान…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search