Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

Day: २०८३ श्रावण २, शनिबार

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु महेन्द्र श्रेष्ठ दोलखा। दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–२ डोक्थली निवासी अन्दाजी ५० वर्षीय भक्तबहादुर थामीको सर्पदंशबाट मृत्यु भएको छ। शुक्रबार राति करिब ९ बजे आफ्नै निवासमा रहेका बेला विषालु सर्पले टोकेपछि थामीको स्वास्थ्य अवस्था एकाएक गम्भीर बनेको थियो। परिवारका सदस्य तथा स्थानीयवासीले तत्काल उपचारका लागि अस्पतालतर्फ लैजाने प्रयास गरे पनि अस्पताल पुग्नुअघि नै बाटोमै उहाँको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। मृतकका ज्वाइँ मिलन थामीका अनुसार सर्पले टोकेलगत्तै उहाँलाई प्राथमिक उपचारसहित अस्पताल पुर्‍याउने प्रयास गरिएको थियो। तर उपचारका लागि लैजाँदै गर्दा बाटोमै उहाँले अन्तिम सास फेरेका हुन्। यस घटनाले डोक्थली क्षेत्र शोकमा डुबेको छ। मृतक…
Read More
विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष महेन्द्र श्रेष्ठ काठमाडौं। एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले हालसम्म प्रस्तुत भएका प्रमाणका आधारमा उहाँलाई कसुरमा संलग्न देखिने पर्याप्त आधार नरहेको उल्लेख गर्दै साधारण तारिखमा राख्ने आदेश दिएको छ। यस मुद्दामा अभियोजन पक्षले २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै थप सजायको माग गरेको थियो। तर अदालतले अनुसन्धानबाट संकलित कागजात, बयान तथा अन्य प्रमाणहरूको अध्ययनपछि तत्कालका लागि पौडेललाई कसुरमा संलग्न देखाउने पर्याप्त आधार स्थापित नभएको निष्कर्ष निकालेको हो। अदालतको आदेशअनुसार मुख्य प्रतिवादी दीपक भट्टले अनुसन्धानका क्रममा वा अदालतमा दिएको कुनै…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search