शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

Day: २०८२ मंसिर ५, बिहीबार

शतबीज छर्दै श्रद्धालु, भीमेश्वर धाममा बाला चतुर्दशीको धार्मिक उल्लास

शतबीज छर्दै श्रद्धालु, भीमेश्वर धाममा बाला चतुर्दशीको धार्मिक उल्लास

शतबीज छर्दै श्रद्धालु, भीमेश्वर धाममा बाला चतुर्दशीको धार्मिक उल्लास दोलखाको ऐतिहासिक–धार्मिक केन्द्र भीमेश्वर मन्दिर क्षेत्रमा बुधबार बिहान बाला चतुर्दशीको विशेष पूजा–अर्चनासँगै शतबीज छर्ने श्रद्धालुहरूको घुइँचो लाग्यो। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका साँझदेखि प्रारम्भ हुने यो विधिमा भक्तजनहरूले दिवंगत पितृको चिरशान्ति र सद्गतिको कामना गर्दै बत्ती बालेर जाग्राम बस्ने परम्परा रहेको छ। यही अनुष्ठानको दोस्रो चरण अन्तर्गत बाला चतुर्दशीको बिहान भक्तजनहरूले शतबीज छर्ने कर्म सम्पन्न गर्छन्। बाला चतुर्दशीलाई पितृ तर्पण, आत्मशुद्धि र पुण्य प्राप्तिको अवसरका रूपमा लिइन्छ। भक्तजनहरूले बिहानै स्नान–ध्यान गरी विविध अन्नका दानाहरू (शतबीज) ल्याई भीमेश्वर मन्दिर परिसर तथा परिक्रमा मार्गका प्राचीन मठ–मन्दिरहरूमा छर्दै पवित्र परिक्रमा पूरा गर्छन्। यो क्रममा…
Read More
सिन्धुलीमा स्थानीय सरकारमार्फत प्रदान गरिने स्वास्थ्य सेवामा फिक्कल प्रथम, स्वास्थ्य शाखा प्रमुख फुयाँललाई सम्मान

सिन्धुलीमा स्थानीय सरकारमार्फत प्रदान गरिने स्वास्थ्य सेवामा फिक्कल प्रथम, स्वास्थ्य शाखा प्रमुख फुयाँललाई सम्मान

महेन्द्र श्रेष्ठ प्राधान सम्पादक सिन्धुली । आ.व. २०८१/०८२ का उत्कृष्ट कार्यसम्पादनका आधारमा स्थानीय तहमार्फत प्रदान हुने स्वास्थ्य सेवा मूल्यांकनमा फिक्कल गाउँपालिका प्रथम बन्न सफल भएको छ। गुणस्तरीय सेवा विस्तार, आम नागरिकमा स्वास्थ्य सचेतना वृद्धि, स्वास्थ्य पूर्वाधार सुधार र समयमै सेवा उपलब्ध गराउने कार्यमा फिक्कलले देखाएको उल्लेखनीय प्रगतिको उच्च मूल्यांकन गर्दै बागमती प्रदेश सरकारले सम्मानित गरेको हो। यस उपलब्धिको सम्मानस्वरूप फिक्कल गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख लेखनाथ फुयाँललाई बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय किरण थापा तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले संयुक्त रूपमा बधाई तथा धन्यवाद प्रदान गर्दै आगामी दिनमा स्वास्थ्य क्षेत्रलाई अझ प्रभावकारी, जनमुखी र परिणाममुखी बनाउने दिशामा निरन्तर…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search