Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

Day: २०८३ कार्तिक ९, आईतवार

कोजाग्रत पूर्णिमासँगै बडादसैँ समापन हुँदै, आज महालक्ष्मीको विशेष पूजा

कोजाग्रत पूर्णिमासँगै बडादसैँ समापन हुँदै, आज महालक्ष्मीको विशेष पूजा

कोजाग्रत पूर्णिमासँगै बडादसैँ समापन हुँदै, आज महालक्ष्मीको विशेष पूजा महेन्द्र श्रेष्ठ शंख ध्वनि अनलाइन दाेलखा/ नेपालीहरूको प्रमुख पर्व बडादसैँ आज कोजाग्रत पूर्णिमासँगै समापन हुँदैछ। आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दुर्गा पक्षको अन्तिम दिन आज साँझ धन, ऐश्वर्य र समृद्धिकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने धार्मिक परम्परा छ। कोजाग्रत पूर्णिमाका अवसरमा घरघरमा महालक्ष्मीको पूजा गरी सुख, शान्ति र समृद्धिको कामना गरिन्छ। धार्मिक मान्यताअनुसार यस रात जाग्राम बसेका भक्तजनका घरमा महालक्ष्मीको कृपा प्राप्त हुने र धनधान्यले सम्पन्न हुने विश्वास छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज शास्त्रीय विधिअनुसार गरिने बलिपूर्तिको प्रक्रिया पनि पूरा हुन्छ। यससँगै विजयादशमीदेखि सुरु भएको…
Read More
दोलखाको नेवारी भाषामा विद्यावारिधि गर्नुभएकी प्रा. डा. क्यारोल जिनेटी सम्मानित।

दोलखाको नेवारी भाषामा विद्यावारिधि गर्नुभएकी प्रा. डा. क्यारोल जिनेटी सम्मानित।

दोलखाको नेवारी भाषामा विद्यावारिधि गर्नुभएकी प्रा. डा. क्यारोल जिनेटी सम्मानित। महेन्द्र श्रेष्ठ शंख ध्वनि अनलाइन दोलखा । दोलखाको मौलिक नेवारी भाषामा विद्यावारिधि (पीएचडी) गर्नुभएकी प्रा. डा. क्यारोल जिनेटीलाई सम्मान गरिएको छ। दोलखा भाषाको अध्ययन तथा अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएकी जिनेटीलाई भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धर र भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष स्टालिन श्रेष्ठले खादा ओढाएर सम्मान गर्नुभएको हो। दोलखाको नेवारी भाषामा विद्यावारिधि गर्नुभएकी जिनेटीले यस भाषाको अध्ययन, अध्यापन र अनुसन्धानलाई विभिन्न विश्वविद्यालयसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। उहाँको शैक्षिक योगदानले दोलखाको मौलिक भाषा, साहित्य र संस्कृतिलाई अन्तर्राष्ट्रिय शैक्षिक तथा अनुसन्धानको क्षेत्रमा चिनाउन सहयोग पुगेको मानिन्छ।   स्थानीय भाषा र संस्कृतिको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search