शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

दोलखामा रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु  हुदै

दोलखामा रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु  हुदै

दोलखामा रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु  हुदै

प्रधान संवाददाता महेन्द्र श्रेष्ठ,  दोलखा अभयपुर शहर दोलखा, चत्र ३० गते । दोलखाको भीमेश्वर नगरपालिका–२ मा पर्ने  अभयपुर सहर दोलखामा एकहप्ते दुई दिन रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु  हुदै  छ । गत चैत ३० गते सुरु भएको यो जात्रा  अभयपुर शहरकाे विभिन्न स्थानमा पु-याएर बैशाख ७ गते सम्पन्न हुदै छ।   करिब छ  सय वर्षअघि सुरु भएको मानिएको यो जात्रा चैत ३० गते दूधमा स्नान गराएर सुरु  हुन्छ। दोस्रो दिन अर्थात् बैशाख १ गते पिङ्गल टोलमा रहेको रथमा रातो मच्छिन्द्रनाथको मूर्ति राख्ने परम्परा छ। यसपछि मात्रै रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु हुन्छ। रथ यात्रा  कुन कुन टाेलमा पुग्छ त ? समाजसेबी…
Read More
केन्द्रीय नेतृत्वले सर्वसम्मत रुपमा नेतृत्व छनोट गर्न निर्देशन दिएको छ । तर महाधिवेशन प्रतिनिधि भने निर्वाचन मार्फत नेतृत्व छान्नु पर्ने पक्षमा छन् ।

केन्द्रीय नेतृत्वले सर्वसम्मत रुपमा नेतृत्व छनोट गर्न निर्देशन दिएको छ । तर महाधिवेशन प्रतिनिधि भने निर्वाचन मार्फत नेतृत्व छान्नु पर्ने पक्षमा छन् ।

१० चैत, विराटनगर । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको १० औं महाधिवेशनको आजबाट सुरु हुँदैछ । विराटनगरमा तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन एमाले महासचिव शंखर पोखरेलले उद्घाटन गर्नेछन् । यसअघि चौतारीको महाधिवेशनको उद्घाटनमा प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुने तयारी थियो । ओली नआउने भएपछि महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने प्रेस चौतारी सचिव विक्रम लुइटेलले जानकारी दिए । महाधिवेशनमा देशभरबाट ९ सय प्रतिनिधि विराटनगर आइपुगेका छन् । चौतारीको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष गणेश पाण्डे र राजेश राईले उम्मेदवारी घोषणा गरिसकेका छन् । यसअघि राईलाई अध्यक्ष बनाउने तयारीसहित पाण्डेलाई एमाले केन्द्रीय प्रचार तथा…
Read More
तामाकोसीमा पौडी खेल्ने क्रममा एसईई परीक्षार्थीको डुबेर मृत्यु

तामाकोसीमा पौडी खेल्ने क्रममा एसईई परीक्षार्थीको डुबेर मृत्यु

दोलखा, ०७  चैत्र २०८१ – एसईई परीक्षा दिएर पौडी खेल्न गएका एक विद्यार्थीको तामाकोशी नदीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा विगु गाउँपालिका –२ ओराङका १७ वर्षीय प्रविण तामाङ रहेका छन्। उनी देवलिङ्गेश्वर माविमा कक्षा १० मा अध्ययनरत थिए। घटना आज बिहानको हो, जब प्रविण तामाङ साथीहरूसँग एसईई परीक्षा दिएर तामाकोशी नदीको किनारमा पौडी खेल्न गएका थिए। सो क्रममा अचानक नदीले बगाएर उनलाई तान्दै लगे। घटनास्थलमा उनको साथी सोनाम तामाङ उपस्थित थिए र उनीहरूले तुरुन्तै प्रहरीलाई जानकारी दिएका थिए। प्रहरी टोली घटनास्थलमा खटिएको छ र घटनाको थप विवरण प्राप्त गर्नका लागि अनुसन्धान भइरहेको छ। दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक ईन्स्पेक्टर…
Read More
“महायज्ञका नाममा डोम समुदायको घर भत्काइयो, गाउँपालिका अध्यक्षको संलग्नता: जीवन परियार”

“महायज्ञका नाममा डोम समुदायको घर भत्काइयो, गाउँपालिका अध्यक्षको संलग्नता: जीवन परियार”

-काठमाण्डौ समाचारदाता ०७ चैत्र २०८१, काठमाण्डौ ।  सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ मा विष्णु महायज्ञ गर्ने नाममा डोम समुदायका व्यक्तिहरूलाई उठिवास गरिएका छन् भन्ने आरोप नेपाली कांग्रेसका सांसद जीवन परियारले लगाएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै परियारले उक्त घटनामा सिरहा र जनमत पार्टीका नेताहरूको संलग्नता रहेको दाबी गरे। उनले, "औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्ष दिलीप यादवसहितका व्यक्तिहरूले डोम समुदायका व्यक्तिहरूलाई उठिवास गर्ने काम गरेका छन्। यस घटनाको घोर भर्त्सना गर्दछु," भने। परियारका अनुसार, मधेस प्रदेश सरकारले पाँच वर्षअघि डोम समुदायका लागि दुई कोठे घर निर्माण गरिदिएको थियो, तर ती घरहरू भत्काइएर सो…
Read More
“जनकपुरमा एसईई परीक्षा सुरु भएको एक घण्टामा प्रश्नपत्र ‘आउट'”

“जनकपुरमा एसईई परीक्षा सुरु भएको एक घण्टामा प्रश्नपत्र ‘आउट'”

-काठमाण्डौ समाचारदाता ०७ चैत्र २०८१, काठमाडौं । जनकपुरमा आजदेखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसईई) को अङ्ग्रेजी विषयको प्रश्नपत्र एक घण्टामा बाहिरिएको घटना सार्वजनिक भएको छ। प्रश्नपत्र सामाजिक सञ्जालमार्फत् बाहिरिएको जानकारी प्राप्त भएको छ, तर कुन परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट भएको हो भन्ने भने अहिलेसम्म खुलाइएको छैन। यस वर्षको एसईई परीक्षा आजदेखि सुरु भएको हो, र पहिलो दिन अंग्रेजी विषयको परीक्षा चलिरहेको छ। परीक्षा एक घण्टामा प्रश्नपत्र आउट भएपछि परीक्षा सुरक्षा र प्रक्रिया सम्बन्धी गम्भीर प्रश्न उठेको छ। परीक्षाका अधिकृतहरू र प्रशासनिक निकायले घटना बारे अनुसन्धान थालेका छन्। यसबारे परीक्षा नियन्त्रण कार्यालयका अधिकारीहरूले भने, "हामी यस घटनामा संलग्न पक्षको पहिचान…
Read More
दोलखा होटल तथा पर्यटन व्यवसायी संघको ५औं साधारण सभा र ३औं अधिवेशन सम्पन्न

दोलखा होटल तथा पर्यटन व्यवसायी संघको ५औं साधारण सभा र ३औं अधिवेशन सम्पन्न

-महेन्द्र श्रेष्ठ दोलखाः होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको पाचौं साधारण सभा तथा तेस्रो अधिवेशन नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सदरमुकाम चरिकोटमा मंगलवार सुरु भएको साधारण सभा तथा अधिवेशन दामोदर नेपालको नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्दै सम्पन्न भएको हो ।   संघको निर्वाचन समितिले जनाए अनुसार दामोदर नेपालको अध्यक्षतामा सर्वसम्मतरुपमा १८ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरिएको छ । कार्य समितिका अन्य पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्षमा श्याम कुमार भालु, प्रथम उपाध्यक्ष निष्पु सर्राफ, द्वितीय उपाध्यक्ष राजकुमार श्रेष्ठ, महासचिव सुनिल अर्याल, सचिव हरिगोपाल सापकोटा, सह–सचिव रामकृष्ण बस्नेत, कोषाध्यक्ष विनोद लामिछाने तथा सह–कोषाध्यक्षमा ललितजंग सिंह निर्विरोध निर्वाचित हुनु…
Read More
नेकपा एमाले भएर नागरिक भेट्दा

नेकपा एमाले भएर नागरिक भेट्दा

निर्वाचनका बेलामा हरेक नागरिक भेट्छौं । खास गरी मतदाता भेट्छौं । भोट माग्छौं । त्यस पछि नागरिकसँग भेटघाटको प्रसङ्ग खासै आउँदैन । कुनै कार्यक्रम पर्दा, विवहा वर्तमान, पूजा पाठ हुँदा जान्छौं । नत्र पार्टी कार्यकर्ता भएर वा पार्टी कमिटी भएर नागरिकसँग भेटघाटको सन्दर्भ आउँदैन । यस पटक नेकपा एमालेले नागरिक भेटघाटलाई महत्व दिएको छ । नेकपा एमाले भीमेश्वर नगर कमिटीले गएको दशैंमा शुभकामना आदानप्रदानको सन्दर्भ पारेर हरेक नागरिकमात्र नभैं जनता भेटघाट राखेको थियो । तर भलवाढीको कारण मुलुक दुखद परिस्थीतिमा भएकोले पार्टी केन्द्रले शुभकामना कार्यक्रम रोकेको हुनाले नागरिक भेटघाट गर्न सकिएको थिएन अहिले, पार्टी केन्द्रले ‘अबको ध्यान वडा केन्द्रीत अभियान’…
Read More
दोलखाका उच्च भुभागमा हिमपात

दोलखाका उच्च भुभागमा हिमपात

१७ फागुन २०८१, दोलखा । दोलखाका उच्च भुभागमा हिमपात दाेलखाकाे भिबीन क्षेत्रमा। हिमाली जिल्ला दोलखाका माथिल्ला क्षेत्रहरुमा पहिलोपटक बर्षासँगै हिमपात सुरु भएको छ ।‌ कालिञ्चोक, शैलुङ, चेर्दूङ, खरिढुँगा लगायतका क्षेत्रमा शनिबार अपरान्हदेखि हिमपात सुरु भएको हो । माथिल्लो क्षेत्रमा हिमपात र तल्ला क्षेत्रमा बर्षा भएपछि चिसो अध्याधिक बढेको छ । अन्नबालीलाई चिस्यान पुग्ने हुँदा किसान र पर्यटक आगमन बढ्ने हुँदा पर्यटन व्यवसायी खुसी भएका छन्। यसै त सुन्दर पर्यटकीय क्षेत्रहरु हिउँको घुम्टो हाल्दा अझ मनमोहक देखिने गरेको छ । हिउँ परेपछि सुख्खा डाँडापाखा, रुखबुट्यान, पातपतिङ्गर सेताम्मे हुन्छन् । घरका छानाहरु हिउँले ढाकेर सुन्दर देखिने गरेको छ।‌ हिमपात भएपछि चिसो त…
Read More
सिन्धुपाल्चोकमा ६.१ रेक्टरको भूकम्पः भाग्ने क्रममा लडेर कैदीको हात भाँचियो

सिन्धुपाल्चोकमा ६.१ रेक्टरको भूकम्पः भाग्ने क्रममा लडेर कैदीको हात भाँचियो

१६ फागुन २०८१, दोलखा ।  भुकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकमा सामान्य क्षतिका विवरण प्राप्त भएको छ । भूकम्प आएपछि आत्तिएर भाग्ने क्रममा लडेर जिल्ला कारागारका एक कैदी घाइते भएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले शंख ध्वनी मिडियालाइ जानकारी दिए । उनको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यस्तै भूकम्पले कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ । यसैगरी भोटेकोशी गाउँपालिका वडा नम्बर ३ स्थित दुगुनागढीमा पहिरो खसेको छ । मध्यराति २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर भूकम्प गएको हो । ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले जनाएको छ । काठमाडौंलगायत बागमती कोशी प्रदेशमा भूकम्पको शक्तिशाली धक्का महसुस…
Read More

दोलखा लामाबगरको यात्रा

११ फागुन २०८१, दोलखा । लामाबगर यात्रा ५ बर्ष अघि तिहारको गोवद्र्धनको पूजाको दिनमा पारिवारीक घुमघामको सन्दर्भमा लामाबगर पुगेको थिएँ । त्यो भन्दा अघि २०६७ साल तिर गौरीशंकर संरक्षण क्षेत्रले सामुदायिक अधिकार हनन् गर्दछ भन्ने अभियान सञ्चालनकालागि लामावगरसम्म पुग्ने मौका मिलेको थिएँ तर छ्योतछ्योत भन्दा अगाडी पुग्न सकिएको थिएन । यात्राको मेसो नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाल दोलखा आउँदै हुनुहुन्थ्यो । दिन थियो, फागुन ४ गते । विहान ८ वजे देखि नेकपा एमाले भीमेश्वर नगर कमिटीले माथिल्लो कमिटीका नेताहरुसँग समन्वय वैठकको आयोजना गरेको थियो । अबको ध्यान वडा केन्द्रीत अभियान (जरा अभियान)लाई प्रभावकारी वनाउन माथिल्लो कमिटीका…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search