शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

मलाई पनि गाली गर्नुहोस् – ” उपाध्यक्ष राजेन्द्र मानन्धर”

मलाई पनि गाली गर्नुहोस् – ” उपाध्यक्ष राजेन्द्र मानन्धर”

मलाई पनि गाली गर्नुहोस् – ” उपाध्यक्ष राजेन्द्र मानन्धर”

प्रिय मनहरू, मलाई पनि गाली गर्नुहोस्, अधिवेशनमा यस्तै हुन्छ..... हजुर, जति दिन र समयहरू घट्दैछन, त्यति नै बढी केही मनहरूमा आगोको जलन बढ्दै छ । लाग्छ, नेकपा एमालेको महाधिवेशनको सेरोफेरोमा ती पापी मनहरू डढेर खरानी नहोस् । मन भित्रभित्रै विष्फोट ज्वालामुखीका पीडाले जलिरहेका ज्युदा आत्मालाई सलाम गर्न यसकारण चाहन्छु की तपाईंहरूका मनहरू एमालेको चिन्ताले जलिरहेको छ,`अध्यक्ष केपी ओली´ को चिन्ताले पोलिरहेको छ । अझ भन्नुपर्दा जो एमाले हुनुहुन्न, उहाँहरूको मन बढी पोलेको छ । जो एमालेबाट लाभान्वित भै हाल अलग हुनुहुन्छ र जो एमालेको विरूद्धमा सधै हुनुहुन्छ, उहाँहरू जस्ता भद्रभलाद्मीमा दिन रात चिन्ता छ, पीडा छ । धन्य छ तपाईंहरूलाई,…
Read More
वडा–२ का बासिन्दाको दीर्घ–प्रतीक्षा पूरा गर्दै नवनिर्मित वडा कार्यालय भवन उद्घाटन, सेवासुविधामा नयाँ युगको शुरुआत

वडा–२ का बासिन्दाको दीर्घ–प्रतीक्षा पूरा गर्दै नवनिर्मित वडा कार्यालय भवन उद्घाटन, सेवासुविधामा नयाँ युगको शुरुआत

प्रधान सम्पादक महेन्द्र श्रेष्ठ भीमेश्वर नगरपालिका–२, दोलखा । ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक पहिचान बोकेको भीमेश्वर नगरपालिका–२ ले आज आफ्नो विकास यात्रामा एउटा महत्वपूर्ण अध्याय लेखेको छ। स्थानीय बासिन्दा तथा वडा कमिटीको लामो समयदेखि रहेको अपेक्षा पूरा गर्दै नवनिर्मित वडा कार्यालय भवन एक भव्य तथा सम्मानपूर्ण समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिएको छ। आधुनिक प्रविधि, सेवा सहजता, नागरिकमैत्री वातावरण र संगठनात्मक प्रभावकारितालाई प्राथमिकतामा राखेर निर्माण गरिएको यो भवनले अब वडाले प्रदान गर्ने सबै प्रकारका सेवा–सुविधालाई एकीकृत, छरितो र पारदर्शी बनाउँदै जनतामाझ सिधा प्रभाव पार्ने जनविश्वास लिएको छ। चुनावी प्रतिबद्धताको प्रत्यक्ष रूपान्तरण : अध्यक्ष स्टालिन श्रेष्ठको नेतृत्वमा सम्भव २०७९ सालको स्थानीय तह…
Read More
भीमेश्वर–२ को नयाँ वडा भवन उद्घाटन : “पुरानो शैली, पुरानै इतिहासको सुगन्ध”

भीमेश्वर–२ को नयाँ वडा भवन उद्घाटन : “पुरानो शैली, पुरानै इतिहासको सुगन्ध”

दोलखा, मंसिर २३। भीमेश्वर नगरपालिका–२ ले आफ्नो नयाँ वडा कार्यालय भवन सार्वजनिक रूपमा उद्घाटन गर्न लागेको छ। आगामी मंसिर २५ गते हुने उद्घाटन कार्यक्रममा नगर प्रमुख ईश्वर नारायण मानन्धर र नगर उप–प्रमुख कमला बस्नेत लगायत स्थानीय प्रतिनिधिहरूको सहभागिता रहनेछ। विशेष कुरा के छ भने, नयाँ भवन त आधुनिक सेवासुविधासहित बनेको भए पनि, यसको उद्घाटन पुरानै वडा कार्यालय रहेको ऐतिहासिक स्थानमै गरिँदैछ। पुरानो ठाउँ, पुरानै वातावरण र समुदायको लामो इतिहास बोकेको स्थानमा कार्यक्रम राखिएको भन्दै वडा अध्यक्ष स्टालिन श्रेष्ठले यसलाई “हाम्रो पहिचान र इतिहासलाई सम्मान गर्ने प्रयास” भनेका छन्। श्रेष्ठले पुरानो शैलीमा आफ्नो भनाइ राख्दै समुदायलाई एकताबद्ध रूपमा अघि बढ्न आग्रह…
Read More
भीमेश्वर नगरपालिकाको दमकल फेरि प्रश्नचिन्हमा

भीमेश्वर नगरपालिकाको दमकल फेरि प्रश्नचिन्हमा

चिताम्थली (भीनपा–६) मा आगलागी, समयमै नपुगेको दमकलप्रति स्थानीयको गुनासो भीमेश्वर नगरपालिका–६ चिताम्थलीमा आज साँझ भएको आगलागी नियन्त्रणमा चुनौती सिर्जना भएको छ। आगो लागेको जानकारी प्राप्त भएपछि स्थानीयबासीले नगरपालिका कार्यालय र दमकल कार्यालयमा पटक–पटक खबर गरे पनि दमकल समयमै ननिस्किएको स्थानीयले आरोप लगाएका छन्। यसअघि पनि भीनपा–८ बोचमा एक घरमा भएको आगलागीमा दमकल ढिलो पुगेर घर पुरै जलेको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका थिए। आजको घटनाले पुनः “नगरपालिकाको दमकल सेवा किन सक्रिय हुन सकेन?” भन्ने प्रश्न उठाएको छ। स्थानीयका अनुसार आगलागी नियन्त्रणका लागि अहिले स्वयंसेवक, छिमेकी र स्थानीय नागरिकाे सक्रियता जारी छ। क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ। घटनाबारे थप…
Read More

एमाले ११औँ राष्ट्रिय महाधिवेशन : दोलखा प्रतिनिधिहरूको बैठक सम्पन्न, केपी ओली नेतृत्वप्रति एकमत समर्थन

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा दोलखा जिल्लाबाट प्रतिनिधित्व गर्ने नेतृत्व तथा प्रतिनिधिहरूको संयुक्त बैठक आज सम्पन्न भएको छ। बैठकमा जिल्ला, जनसंगठन, विशेष आमन्त्रित तथा प्रवासका प्रतिनिधिसहित गरी जम्मा ४३ जना प्रतिनिधि दोलखाबाट महाधिवेशनमा सहभागी हुने आधिकारिक रूपमा पुष्टि गरिएको छ। बैठकमा उपस्थित प्रतिनिधिहरूले पार्टीको एकताबद्ध प्रगतिशील दिशालाई सुदृढ बनाउन आवश्यक राजनीतिक तयारी, जिम्मेवारी र आगामी कार्यदिशाबारे विस्तृत छलफल गरेका थिए। विशेषगरी, दोलखा जिल्ला घर–माइती रहेका सबै प्रतिनिधिहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा दृढतापूर्वक उभिने निर्णय सर्वसम्मत रूपमा पारित गरेका छन्। बैठकमा केन्द्रीय सदस्य रचना खड्का आइपुग्नु बाँकी रहेको जानकारी गराइए पनि अन्य केन्द्रीय तथा प्रदेश तहका…
Read More
बालकृष्ण शिवाकोटीलाई केन्द्रीय सदस्य बनाउन तीव्र पहल

बालकृष्ण शिवाकोटीलाई केन्द्रीय सदस्य बनाउन तीव्र पहल

नेकपा (एमाले) दोलखाका समर्पित कार्यकर्ताहरूले बालकृष्ण शिवाकोटीलाई केन्द्रीय सदस्य बनाउन तीव्र पहल अघि बढाएका छन्। लामो समयदेखि संगठन निर्माण, जनताका समस्या समाधान र विपद्–आपत्‌का बेला गरेका सक्रिय भूमिकाका कारण शिवाकोटीप्रति दोलखाली कार्यकर्ताहरूमा थप विश्वास र अपेक्षा बढेको देखिन्छ। दोलखाबाट लिएर टोल, वडा, गाउँपालिका हुँदै जिल्ला र त्यसपछिका केन्द्रसम्म निरन्तर सक्रिय बन्नु शिवाकोटीको पहिचानको मुख्य आधार हो। पार्टीभित्र जिम्मेवारी मनोयोगपूर्वक वहन गर्नुका साथै आम नागरिकलाई आवश्यक परेका बेला साथ–सहयोग पुर्‍याउनु उहाँको कार्यशैलीकाे विशेषता मानिन्छ। हालै सम्पन्न संघीय चुनावमा सानो मतान्तरले पराजित भए पनि उहाँले राजनीतिक संस्कार, मतदाताप्रति कृतज्ञता र निरन्तर जनसेवा मार्फत उदाहरणीय भूमिका देखाइरहनुभएको छ। निर्वाचन परिणामले उहाँको जनप्रतिबद्धता र…
Read More
सिन्धुलीबाट एमाले ११औँ महाधिवेशन प्रतिनिधि चयन

सिन्धुलीबाट एमाले ११औँ महाधिवेशन प्रतिनिधि चयन

सिन्धुलीबाट एमाले ११औँ महाधिवेशन प्रतिनिधि चयन : विविध क्षेत्र, नेतृत्व अनुभव र नयाँ पुस्ताको सशक्त उपस्थिति  महेन्द्र श्रेष्ठ प्रधान सम्पादक नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि सिन्धुली जिल्लाबाट सर्वसम्मत रुपमा प्रतिनिधिहरू चयन भएका छन्। जिल्लाका दुवै प्रतिनिधि सभा क्षेत्र तथा दलित संगठनबाट छनोट भएका प्रतिनिधिहरू दशकौँदेखि पार्टीभित्र जिम्मेवारी सम्हाल्दै आएका अनुभवी नेतृत्वदेखि लिएर नयाँ पुस्ताका ऊर्जाशील युवा नेतासम्मको सन्तुलित संयोजनका रुपमा रहेका छन्। प्रतिनिधिहरू आफ्नो–आफ्नो क्षेत्र, समुदाय र संगठनमा गरेको योगदानका आधारमा योग्य ठहरिएकाले यस प्रतिनिधि सूचीले सिन्धुलीको संगठनात्मक शक्ति, एकता र सहज नेतृत्व–क्रमको स्पष्ट संकेत दिएको छ। प्रतिनिधि सभा क्षेत्र नं–१ बाट चयनित प्रतिनिधिहरू १. क. प्रदिप कटुवाल –…
Read More

प्रधान सेनापति सिक्देलद्वारा दोलखाको भीमेश्वर मन्दिरमा विशेष पूजा

महेन्द्र श्रेष्ठ दोलखा — २०८२ मंसिर १५ नेपालका प्रधान सेनापति अशोकराज सिक्देल आज विहान ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक मूल्यले अत्यन्त महत्वपूर्ण मानिने दोलखा नगरको भीमेश्वर मन्दिरमा विशेष पूजा–अर्चना गर्न पुग्नुभएको छ। प्राचीन धार्मिक सम्पदाको संरक्षण र सम्मानको सन्देश पनि बोकेको उहाँको यो यात्रा स्थानीय समुदायले विशेष उत्साहका साथ स्वागत गरेको देखिन्थ्यो। विहान ठीक ८:०० बजे सेनापति सिक्देल मन्दिर परिसरमा प्रवेश गर्नुभयो। भीमेश्वर महादेवको दर्शन गर्दै उहाँले विशेष पूजा, रुद्राअभिषेक (रुद्री) तथा धार्मिक संस्कारअनुरूप विभिन्न अनुष्ठानहरू सम्पन्न गर्नुभयो। पूजा क्रममा मन्दिर परिसरमा विधिवत् वैदिक मन्त्र उच्चारण, संस्कारिक पद्धति र शान्त वातावरणले उहाँको भ्रमणलाई अझ अर्थपूर्ण बनायो। रुद्री पूजा सम्पन्न गरेपछि सेनापति…
Read More

नेकपा (एमाले) निकट प्रेस चौतारी नेपालले आसन्न ११औँ

महेन्द्र श्रेष्ठ ( प्रधान सम्पादक ) महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मत चयन गरेको छ। शनिबार प्रेस चौतारी इन्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यमा बसेको बैठकले पाँच जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन गर्दै संगठनभित्रको एकता, सहकार्य र नेतृत्वप्रतिको विश्वासलाई थप सबल बनाएको हो। सर्वसम्मत चयन भएका प्रतिनिधिहरू १. गणेश पाण्डे – अध्यक्ष लामो समयदेखि प्रेस चौतारीको नेतृत्वदायी भूमिकामा सक्रिय पाण्डे सञ्चार क्षेत्रमा अनुभवसिद्ध नाम मानिन्छन्। संगठन विस्तार, सदस्य विकास तथा सञ्चारकर्मीहरूको पेशागत हकहितका विषयमा निरन्तर सक्रिय पाण्डेलाई फेरि प्रतिनिधिको जिम्मेवारी दिइएको हो। ब्याकग्राउन्ड: उनी प्रेस चौतारीभित्र सुदृढ नेतृत्वका रूपमा चिनिन्छन् र संगठन सञ्चालनमा विवेकपूर्ण तथा समन्वयकारी भूमिकाका लागि प्रशंसित छन्। २. राजेन्द्र अर्याल…
Read More
दोलखाले फेरि एकपटक सर्वसम्मतिको सन्देश दिन सफल

दोलखाले फेरि एकपटक सर्वसम्मतिको सन्देश दिन सफल

दोलखा, मंसिर — नेकपा (एमाले) दोलखाले पुनः एकपटक संगठनभित्रको एकता, सहकार्य र साझा लक्ष्यप्रतिको दृढ प्रतिबद्धता प्रस्तुत गर्न सफल भएको छ। हालै सम्पन्न आन्तरिक छलफल तथा तयारी बैठकहरूले नेतृत्वदेखि आधारभूत कार्यकर्ता तहसम्म समान भावना र एकै उद्देश्यप्रति केन्द्रित रहेको स्पष्ट संकेत दिएका छन्। १०औँ महाधिवेशनपछि निरन्तर विकसित हुँदै आएको संवाद, सहमति र संयमतापूर्ण निर्णय प्रक्रियाले यसपटक पनि दोलखामा सर्वसम्मत नतिजा निकाल्न महत्वपूर्ण भूमिका खेलेको छ। सम्भावित मतभेदलाई छलफल, परामर्श र सामूहिक निर्णयले समाधान गर्ने स्वस्थ राजनीतिक संस्कार दोलखामा फेरि एकपटक सबल रूपमा प्रकट भएको विश्लेषण गरिन्छ। स्थानीय नेतृत्वले संगठन विस्तार, आन्तरिक समन्वय र आगामी कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने लक्ष्यसहित सामूहिकता,…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search