Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

दोलखामा पहिलो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, जलवायु परिवर्तन र हिमाली क्षेत्रको दिगोपनाबारे बहस हुने

दोलखामा पहिलो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, जलवायु परिवर्तन र हिमाली क्षेत्रको दिगोपनाबारे बहस हुने

दोलखामा पहिलो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, जलवायु परिवर्तन र हिमाली क्षेत्रको दिगोपनाबारे बहस हुने

दोलखामा पहिलो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, जलवायु परिवर्तन र हिमाली क्षेत्रको दिगोपनाबारे बहस हुने महेन्द्र श्रेष्ठ / दोलखा दोलखा । हिमाली क्षेत्रको सामाजिक–आर्थिक तथा वातावरणीय परिवर्तन र दिगोपनाका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बहस र अनुसन्धानलाई अघि बढाउने उद्देश्यले दोलखाको चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पसमा पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ। गौरीशंकर बहुमुखी क्याम्पसको आयोजनामा आगामी मंसिर ४ देखि ६ गतेसम्म (नोभेम्बर २०–२२, २०२६) ‘प्रथम अन्तर्राष्ट्रिय सम्मेलन २०२६’ सञ्चालन हुन लागेको हो। क्याम्पस प्रमुख शान्त उप्रेतीले सम्मेलनबारे जानकारी दिँदै उच्च शिक्षा, अनुसन्धान र बौद्धिक उन्नयनमा योगदान पुर्‍याउँदै आएको क्याम्पसले अन्तर्राष्ट्रियस्तरको सम्मेलन आयोजना गर्न लागेको बताउनुभयो। सम्मेलनमा नेपालसहित विभिन्न देशका प्राध्यापक, अनुसन्धानकर्ता तथा…
Read More
ऐतिहासिक सम्पदा र संस्कृति संरक्षणमा योगदान पुर्‍याएको भन्दै राजेन्द्र मानन्धर सम्मानित, एक लाख ११ हजार १११ रुपैयाँको पुरस्कारसमेत

ऐतिहासिक सम्पदा र संस्कृति संरक्षणमा योगदान पुर्‍याएको भन्दै राजेन्द्र मानन्धर सम्मानित, एक लाख ११ हजार १११ रुपैयाँको पुरस्कारसमेत

ऐतिहासिक सम्पदा र संस्कृति संरक्षणमा योगदान पुर्‍याएको भन्दै राजेन्द्र मानन्धर सम्मानित, एक लाख ११ हजार १११ रुपैयाँको पुरस्कारसमेत महेन्द्र श्रेष्ठ / दोलखा दोलखा । दोलखाको मौलिक संस्कृति, नेपाल संवत् तथा ऐतिहासिक सम्पदाको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै शंखधर साख्वाः प्रतिमा निर्माण समितिका अध्यक्ष राजेन्द्र मानन्धर तथा संस्थालाई सम्मान गरिएको छ। राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान, मध्यपुर थिमि, भक्तपुरले एक कार्यक्रमका बीच मानन्धर तथा संस्थालाई सम्मानपत्र प्रदान गरेको हो। सम्मानसँगै सरकारले पुरस्कारस्वरूप प्रदान गर्ने एक लाख ११ हजार १११ रुपैयाँ (रु. १,११,१११) को पुरस्कारसम्बन्धी पत्रसमेत प्राप्त भएको मानन्धरले जानकारी दिएका छन्। दोलखाको मौलिक एवं ऐतिहासिक सम्पदा, नेपाल संवत्…
Read More
देउसी–भैलोमार्फत संस्कृति संरक्षणसँगै संगठनात्मक एकताको सन्देश दिँदै दोलखा–काठमाडौं सम्पर्क कमिटी

देउसी–भैलोमार्फत संस्कृति संरक्षणसँगै संगठनात्मक एकताको सन्देश दिँदै दोलखा–काठमाडौं सम्पर्क कमिटी

देउसी–भैलोमार्फत संस्कृति संरक्षणसँगै संगठनात्मक एकताको सन्देश दिँदै दोलखा–काठमाडौं सम्पर्क कमिटी **महेन्द्र श्रेष्ठ / दोलखा **काठमाडौं ।** नेपाली मौलिक कला, संस्कृति, परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क कमिटीको आयोजनामा देउसी–भैलो कार्यक्रम सम्पन्न भएको छ। कमिटीका अध्यक्ष उमेश खड्काको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व सञ्चारमन्त्री पार्वत गुरुङ, बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसी, एमाले नेता डिल्ली बराइली, शान्ति पाख्रिनलगायत पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो। नेपाली समाजमा देउसी–भैलो केवल मनोरञ्जन र रमाइलो गर्ने माध्यम मात्र नभई पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक सांस्कृतिक सम्पदा र सामाजिक एकताको…
Read More
संस्कृति संरक्षणसँगै जीवन विज्ञानको सन्देश, पाखलतीमा देउसी–भैलोबाट ४ हजार ५०० रुपैयाँ संकलन

संस्कृति संरक्षणसँगै जीवन विज्ञानको सन्देश, पाखलतीमा देउसी–भैलोबाट ४ हजार ५०० रुपैयाँ संकलन

संस्कृति संरक्षणसँगै जीवन विज्ञानको सन्देश, पाखलतीमा देउसी–भैलोबाट ४ हजार ५०० रुपैयाँ संकलन महेन्द्र श्रेष्ठ / दोलखा दोलखा । संस्कृति केवल मनोरञ्जनको माध्यम होइन, यो हाम्रो पहिचान, पुर्खाको विरासत र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको अमूल्य सम्पत्ति हो। यही मौलिक संस्कृति र परम्पराको संरक्षणसँगै जीवनमा प्रेम, शान्ति, सकारात्मक सोच र आपसी सद्भावको सन्देश फैलाउने उद्देश्यले पाखलती जीवन विज्ञान प्रयोगशालामा देउसी–भैलो कार्यक्रम आयोजना गरिएको छ। तिहारको रमाइलो वातावरणमा आयोजित कार्यक्रममा जीवन विज्ञानको सन्देशसहित देउसी–भैलो भट्याउँदै सहभागीहरूलाई जीवनलाई सकारात्मक, शान्त र आनन्दमय बनाउन प्रेरित गरिएको थियो। प्रशीक्षक बिनु श्रेष्ठ, कालिका पाण्डे श्रेष्ठ र सपना श्रेष्ठले भावनात्मक तथा सन्देशमूलक शैलीमा देउसी–भैलो भट्याउँदा सहभागी साधक–साधिकाहरूले उमंग,…
Read More
९८ वर्षमा पनि रोकिएन कर्णबहादुरको श्रम, मंसिरको चटारोमा धान थन्क्याउँदै बाँसको बाकरी बुन्दै

९८ वर्षमा पनि रोकिएन कर्णबहादुरको श्रम, मंसिरको चटारोमा धान थन्क्याउँदै बाँसको बाकरी बुन्दै

९८ वर्षमा पनि रोकिएन कर्णबहादुरको श्रम, मंसिरको चटारोमा धान थन्क्याउँदै बाँसको बाकरी बुन्दै। महेन्द्र श्रेष्ठ / दोलखा दोलखा / उमेरले ९८ वर्ष टेकिसक्दा पनि हातमा सीप, मनमा जाँगर र श्रमप्रतिको सम्मान उत्तिकै छ। भीमेश्वर नगरपालिका–२ का कर्णबहादुर थामी बुढ्यौली उमेरमा पनि बाँसको चुयाबाट बाकरी बुन्दै आफ्नो दैनिकी बिताइरहनुभएको छ। यतिबेला मंसिरको चटारोमा धान भित्र्याउने र थन्क्याउने कामसँगै उहाँको हातमा परम्परागत सीपको निरन्तरता पनि देख्न सकिन्छ। धेरैका लागि ९८ वर्षको उमेर आराम गरेर बिताउने समय हो। तर कर्णबहादुरका लागि उमेरले काम गर्ने इच्छाशक्तिलाई रोक्न सकेको छैन। उहाँ आफ्नै हातले बाँसको चुया चिर्ने, आवश्यक आकारमा तयार पार्ने र त्यसलाई कलात्मक ढङ्गले बुनेर…
Read More
वर्षा र प्रतिकूल मौसमलाई चुनौती दिँदै सिन्धुलीमा १४१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया सम्पन्न।

वर्षा र प्रतिकूल मौसमलाई चुनौती दिँदै सिन्धुलीमा १४१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया सम्पन्न।

वर्षा र प्रतिकूल मौसमलाई चुनौती दिँदै सिन्धुलीमा १४१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया सम्पन्न। सिन्धुली । बाहिर निरन्तर वर्षा भइरहेको थियो। मौसम प्रतिकूल थियो। तर आँखाको ज्योति गुम्ने पीडामा रहेका नागरिकको जीवनमा उज्यालो फर्काउने अभियान रोकिएन। मौसमको चुनौतीबीच सिन्धुलीमा सञ्चालित दुईदिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविरमा १४१ जना बिरामीको शल्यक्रिया सम्पन्न भएको छ। कसैका लागि संसार हेर्ने आँखाको ज्योति धमिलिँदै जानु सामान्य समस्या मात्र हुँदैन, त्यो जीवनकै ठूलो पीडा बन्न सक्छ। आफ्नै परिवारका सदस्यको अनुहार, घरआँगन र वरपरको संसार स्पष्ट देख्न नपाउँदाको पीडा भोगिरहेका बिरामीका लागि यो शिविर नयाँ आशा बनेको छ। आर्थिक अभाव र उपचारका लागि टाढा पुग्नुपर्ने बाध्यताले रोकिएका नागरिकले…
Read More
प्रतिकूल मौसमका बाबजुद सिन्धुलीमा ८९ जना मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया।

प्रतिकूल मौसमका बाबजुद सिन्धुलीमा ८९ जना मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया।

प्रतिकूल मौसमका बाबजुद सिन्धुलीमा ८९ जना मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया। सिन्धुली । प्रतिकूल मौसमका बाबजुद नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाले आयोजना गरेको निःशुल्क आँखा उपचार शिविरमा पहिलो दिन ८९ जना मोतिबिन्दुका बिरामीको सफलतापूर्वक शल्यक्रिया गरिएको छ। नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखा र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँको आयोजना तथा सिङ्गापुर निवासी Nga Alik Tee र Zhang Wen Family को सहयोगमा नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीमा दुईदिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिएको हो। शिविरको पहिलो दिन कमलामाई नगरपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाका ८९ जना मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया सम्पन्न भएको आयोजकले जनाएको छ। शिविरमा तिलगंगा…
Read More
स्व. कुलमणी आचार्यको सम्झनामा रेडक्रस सिन्धुलीको श्रद्धाञ्जली सभा।

स्व. कुलमणी आचार्यको सम्झनामा रेडक्रस सिन्धुलीको श्रद्धाञ्जली सभा।

स्व. कुलमणी आचार्यको सम्झनामा रेडक्रस सिन्धुलीको श्रद्धाञ्जली सभा। महेन्द्र श्रेष्ठ / दाेलखा सिन्धुली । नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाका पूर्व सभापति एवं शैक्षिक व्यक्तित्व स्वर्गीय कुलमणी आचार्यको १३औँ पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली तथा शोकसभा कार्यक्रम आयोजना गरिएको छ। नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाका वर्तमान सभापति अशोक श्रेष्ठको संयोजकत्वमा आयोजित कार्यक्रममा स्वर्गीय आचार्यप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले समाज, शिक्षा क्षेत्र तथा मानवीय सेवामा पुर्‍याउनुभएको योगदानको स्मरण गरिएको थियो। शोकसभामा वर्तमान सभापति अशोक श्रेष्ठले स्वर्गीय आचार्यको जीवनयात्रा, व्यक्तित्व र योगदानबारे प्रकाश पार्नुभएको थियो। उहाँले आचार्यले रेडक्रस अभियानमा निर्वाह गर्नुभएको भूमिका तथा संस्थाको विकासका लागि पुर्‍याउनुभएको योगदानको चर्चा गर्दै उहाँको निधनले…
Read More
दसैँ सकिएको दुई दिनमै भारी वर्षाको पूर्वानुमान, किसानलाई धानबाली जोगाउने चिन्ता

दसैँ सकिएको दुई दिनमै भारी वर्षाको पूर्वानुमान, किसानलाई धानबाली जोगाउने चिन्ता

दसैँ सकिएको दुई दिनमै भारी वर्षाको पूर्वानुमान, किसानलाई धानबाली जोगाउने चिन्ता महेन्द्र श्रेष्ठ शंख ध्वनि अनलाइन नेपालीहरूको महान् पर्व बडादसैँ सकिएको बल्ल दुई दिन भएको छ। दसैँको टीका, जमरा र पारिवारिक भेटघाटको रमझमबाट विस्तारै दैनिकीमा फर्किरहेका नेपाली किसानहरूलाई यतिबेला मौसमको चिन्ताले सताउन थालेको छ। खेतमा पाकेर काट्न तयार भएको धानबाली भित्र्याउने समयमा भारी वर्षाको सम्भावना देखिएपछि किसानहरू चिन्तित बनेका छन्। कतिपय खेतमा धान पहेँलिँदै पाक्न थालेको छ भने कतिपय खेतमा अझै धान हरियै छ। यस्तो अवस्थामा भारी वर्षा भएमा धानबालीमा क्षति पुग्न सक्ने चिन्ताले किसानहरूलाई पिरोलेको छ। पाकेको धान काटेर सुरक्षित ठाउँमा राख्नुपर्ने चटारो एकातिर छ भने हरियो धान पाक्न…
Read More
कोजाग्रत पूर्णिमासँगै बडादसैँ समापन हुँदै, आज महालक्ष्मीको विशेष पूजा

कोजाग्रत पूर्णिमासँगै बडादसैँ समापन हुँदै, आज महालक्ष्मीको विशेष पूजा

कोजाग्रत पूर्णिमासँगै बडादसैँ समापन हुँदै, आज महालक्ष्मीको विशेष पूजा महेन्द्र श्रेष्ठ शंख ध्वनि अनलाइन दाेलखा/ नेपालीहरूको प्रमुख पर्व बडादसैँ आज कोजाग्रत पूर्णिमासँगै समापन हुँदैछ। आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दुर्गा पक्षको अन्तिम दिन आज साँझ धन, ऐश्वर्य र समृद्धिकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने धार्मिक परम्परा छ। कोजाग्रत पूर्णिमाका अवसरमा घरघरमा महालक्ष्मीको पूजा गरी सुख, शान्ति र समृद्धिको कामना गरिन्छ। धार्मिक मान्यताअनुसार यस रात जाग्राम बसेका भक्तजनका घरमा महालक्ष्मीको कृपा प्राप्त हुने र धनधान्यले सम्पन्न हुने विश्वास छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज शास्त्रीय विधिअनुसार गरिने बलिपूर्तिको प्रक्रिया पनि पूरा हुन्छ। यससँगै विजयादशमीदेखि सुरु भएको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search